×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३१ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४३ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

नाइजेरियाली राष्ट्रपतिलाई पत्नीको चेतावनी

  •  
  • शनिबार, असोज २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीकी श्रीमतीले वर्तमान मन्त्रिमण्डलमा उनले हेरफेर नगरे अर्को निर्वाचनमा आफ्नो सहयोग नरहन सक्ने बताएकी छन्।

    बीबीसीसँगको एउटा अन्तर्वार्तामा आइशा बुहारीले ‘राष्ट्रपतिलाई आफूले नियुक्त गरेका धेरै उच्च अधिकारीबारे थाहा नभएको’ बताइन्।

    तर हाल जर्मनीमा रहेका राष्ट्रपति बुहारीले आफ्नी श्रीमतीको स्थान घरमा भएको प्रतिक्रिया दिएका छन्।

    राष्ट्रपतिबाट गरिएको नियुक्तिमा केही मानिसहरुको हात रहेको भन्दै आइशाले वर्तमान सरकार ‘केहीको कब्जामा परेको’ आरोप पनि लगाइन्।

    निर्वाचित

    सरकारभित्रको नातावाद-कृपावाद र भ्रष्टाचार रोक्ने वाचासहित मुहम्मदु बुहारी गत वर्ष राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

    राजधानी अबुजास्थित बीबीसी संवाददाता नाजिरु मिकाइलु भन्छन्, आफ्ना चासोलाई सार्वजनिक गर्ने राष्ट्रपतिकी श्रीमतीको निर्णयले कतिपयलाई आश्चर्यचकित पार्न सक्छ, तर त्यसले राष्ट्रपतिको नेतृत्वप्रति कति हदसम्म असन्तुष्टि छ भन्ने कुरा देखाउँछ।

    आइशा बुहारीले देशभर महिला समूह तथा युवा संगठनहरुको भेलाहरु आयोजना गरी गतवर्षको राष्ट्रपतीय चुनावमा सशक्त अभियान चलाएर आफ्ना श्रीमानलाई सघाएकी थिइन्।

    यद्यपि शुरुवाती क्रममा प्रशासनिक मामिलाबाट उनले आफूलाई टाढै राखिन् र विरलै उनी देखिन्थिइन् वा उनको कुरा सुनिन्थ्यो।

    सीमित

    महिला सशक्तीकरण र उनी जन्मिएको उत्तर-पूर्वी क्षेत्रमा बोको हराम लडाकुहरुको द्वन्द्वबाट पीडित भएका मानिसहरुलाई सघाउने कार्यमै आइशा बुहारीलाई सीमित पारिएको थियो।

    त्यसैकारणले उनको यो अन्तर्वार्ताले धेरै नाइजेरियाली जनताको ध्यान खिचेको हुनुपर्छ।

    यो राष्ट्रपति मुहम्मदु बुहारीका लागि एउटा ठूलो झट्का हो, जसले कडा र सिधा कुरा गर्ने व्यक्तित्वका रुपमा नाम कमाएका छन्।

    तर आइशा बुहारीका आलोचकहरु भन्छन्, आफ्ना मान्छेलाई नियुक्त गराउनका निम्ति राष्ट्रपतिलाई फकाउन नसकेपछि उनी त्यसरी बोल्न थालेकी हुन्।

    आइशा बुहारीको आलोचनाले सरकारका अरु आलोचकलाई पनि बल पु-याएको बताइएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.