×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३५ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

संदिग्ध हमलाकारीको जेलभित्रै मृत्यु

  •  
  • शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सिरियाली आप्रवासीका रुपमा अलबकर गत वर्ष जर्मनी भित्रिएका थिए।

    बर्लिन विमानस्थलमा बम हमलाको योजना गरिरहेको भनिएका एक संदिग्ध पुरुष जर्मनीको लाइपजिग शहरस्थित एक जेलमा मृत अवस्थामा फेला परेको अधिकारीहरुले बताएका छन्।

    जाबर अलबकरले आफ्नै ज्यान लिएको र घटनाबारे थप अनुसन्धान थालिएको स्याक्सनी राज्यको न्याय मन्त्रालयले जनाएको छ।

    जर्मन प्रहरीले सिरियाली आप्रवासी ती व्यक्तिमाथि महिनौंदेखि निगरानी गरिरहेका थिए।

    तर शनिबार उनको कोठामा पुग्दा उनी पक्राउ पर्न सकेनन्।

    दुई दिन देखि फरार रहेका उनलाई तीनजना सिरियाली आप्रवासीहरुको समूहले नै प्रहरीसमक्ष बुझाइदिएको थियो।

    २२ वर्षीय अलबकर पक्राउ परेपछि जेलमा भोक हडताल गरिरहेका थिए। डेर स्पिगल न्यूज वेबसाइटका अनुसार जेलभित्रपनि उनी चौबिसै घण्टा कडा निगरानीमा थिए।

    शरण

    गत वर्ष जर्मनी छिरेका उनलाई त्यहाँ शरण दिइएको थियो।

    अलबकरको कोठाबाट विष्फोटक पदार्थ फेला परेको बताइएको छ।

    जर्मनीको जासुसी संस्थालाई उनले हमलाको योजना बनाइरहेको भन्ने सूचना गत साता प्राप्त भएको थियो।

    त्यसपछि स्याक्सनी राज्यको प्रहरीलाई सतर्क गराइएको थियो।

    अधिकारीहरुका अनुसार उनले इन्टरनेटमार्फत बम बनाउने तरीकाबारे जानकारी हासिल गरेको पत्ता लागेको छ। साथै उनले विष्फोटक पदार्थसमेत जम्मा पारेको बताइएको छ।

    उनको कोठाबाट प्रहरीले डेढ किलो टिएटिपी भनिने घरेलु विष्फोटक पदार्थ फेला पारेको थियो। सो सामाग्री गत वर्ष प्यारीसमा र गत मार्च महिनामा ब्रसल्समा गरिएका घातक जिहादी हमलामा प्रयोग गरिएका थिए।

    बर्लिनस्थित बीबीसीका सम्वाददाता भन्छन् उनको मृत्युले प्रहरीलाई उनका योजना तथा सहयोगीहरुबारे जान्न कठिन बनाइदिएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.