×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

‘चीनले सैन्य सामग्री आधुनिकीकरणमा सहयोग गर्ने’

  •  
  • बिहिबार, असोज २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जगदीश्वर पाण्डे
    आश्विन २७, २०७३- नेपाली सेनाको सैन्य सामग्री आधुनिकीकरण र विपद् व्यवस्थापनमा आवश्यक पर्ने सहयोगको प्रतिबद्धता चीनले गरेको हो ।

    रक्षाा मन्त्री बालकृष्ण खाँडको चीन भ्रमणका क्रममा चिनियाँ सैनिक अधिकारीहरुले उक्त प्रतिबद्धता ब्यक्त गरेका हुन् । केन्द्रिय सैन्य आयोगका सदस्य समेत रहेका चीन सरकारका रक्षा मन्त्री चाङ वाङक्यु र नेपालका रक्षा मन्त्री खाँडबीच असोज २५ मा वेइजिङमा भएको भेट भएको थियो । ‘भेटमा नेपालको सैन्य सामाग्री र विपद् व्यवस्थापन क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता दिनु भएको छ,’ रक्षा मन्त्री खाँडले बिहीबार कान्तिपुरसँग भने ।

    मन्त्री खाँडले चीन सधै नेपालको लागि असल मित्र रहेको उल्लेख गर्दै सधै सहकार्य गरेर अघि बढ्न चाहेको बताएका थिए । ‘मैले पनि भूकम्प र अन्य बेलामा चीनले नेपाललाई गरेको सहयोग र सद्भावको लागि धन्यवाद दिएँ,’ मन्त्री खाँडले थपे ।

    चिनियाँ रक्षा मन्त्री चाङले नेपाली सेनाले भूकम्पको बेलामा आफ्नो टोलीसँग मिलेर गरेको कामको प्रसंशा गरेका थिए । उनले नेपाली सेनाले अन्तर्राष्ट्रि शान्ति मिसनमा खेलेको भूमिकाको प्रसंशा गरेका थिए ।
    ४५ मिनेट लामो वार्तामा नेपालका रक्षा मन्त्री खाँडले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । खाँडले समकक्षी चाङसँगै राष्ट्रपति सी जिन पिङलाई पनि नेपाल भ्रमण गर्न मौखिक निम्तो दिए ।

    असोज २३ मा चीन प्रस्थान गरि ३० मा फर्कन लागेका नेपालका मन्त्री खाँडले त्यहाँ ‘द चाइनिज एसोसियसन फर मेलिटरी साइन्स (सीएएमएस)’ र ‘द चाइनिज इन्टिच्युट फर इन्टरनेशनल स्ट्याटेजिक इस्टडिज (सीआईआईएसएस)’ ले गरेको दुई कार्यक्रममा भाग लिएका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.