×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

तलका शिर्षक मध्ये कुनै एक छान्नु वा आफै बनाउनु

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गुल्मी, २६ असोज । अधिकांश नेपालीले देशविदेशमा मनाउने दशैलाई मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहिस्कार रहेका बेला काँग्रेस नेता चन्द्र भण्डारीले भने गुल्मी बलिथुम गाबिसको बोटे बस्तीमा दशै रौनकता बढाईदिनु भएको छ ।14694812_10202254147431989_1597304302_n

    बडादशैको टिकोको दिन उहाँले बोटे समुदायका झण्डै ६ सय जनासँग दशै मनाउनु भएको हो । कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर दुईका सभासद समेत रहनु भएका भण्डारीले उनीहरुको इच्छा अनुसारको खानपिन गराउनु भएको थियो सवैलाई दत्तिणा र बालबालिकालाई शैक्षिक सामग्रहहरु प्रदान गर्नु भएको थियो ।
    14657771_10202254147551992_1611484300_n
    “बच्चाहरुको विशेष ब्यबस्थाका लागि बिद्यालयहरुलाई २० हजार रुपैया रकम प्रदान गर्न पाउदा धेरै खुशी लागेको छ । दशैटिका कार्यक्रममा उपस्थीत हुनु भएका स्थानीय माझी समुदाय सहित अन्य विभिन्न जातजातिका आमावुवा, दिदीवहिनी र दाजुभाईहरुको मुहारमा देखिएको खुशीयालीले मलाई निकै सन्तोष र आनन्द लागेको छ,” भण्डारीले भन्नुभयो ।
    उहाँले कुनैपनि राजनितिक नेताले हरेक दृष्टीकोणबाट गाँउ, समाज र आमनागरिकलाई अविभावकत्व महशुष गराउनु पर्ने भएकाले आफु वोटे बस्तीमा अविभावकत्व प्रदान गर्न गएको बताउनु भयो ।14642754_10202254147711996_294545711_n

    विपन्न परिवारको घरमा महान् चाड दशैको खुशी थपेर नयाँ संस्कृतिको सुरुवात गर्ने सानो प्रयास मात्रै गरेको नेता भण्डारी भनाई छ । उहाँले राजनितिक नेतृत्व पारिवारीक घेरा भन्दा माथी उठ्नु पर्ने बताउनु भयो ।

    गुल्मीको हुँगा गाविसका स्थायी बासिन्दा भण्डारीले संविधान सभाको दोस्रो निर्वाचनमा विजयी भएदेखि नै झण्डै एक दर्जन विद्यालयलाई प्रति विद्यालय बार्षिक एक हजार बराबरको शैक्षिक सामग्री र २० हजार रुपैया नगद दिने गर्नु भएको छ ।14620022_10202254147671995_1802875827_n

    त्यसैगरी जिल्लाका १५ जना विद्यार्थीलाई शैक्षिक शुल्क, व्यक्तिगत खर्च रकम गरी प्रत्येकलाई बार्षिक रुपमा झण्डै तीस हजारको दरले सहयोग प्रदान गर्दै आउनु भएको छ ।
    काठमाडौंमा पाँच जनालाई आवासिय सुविधा सहितको निःशुल्क पढाईको व्यवस्था, काठमाडौमै झण्डै २० जनाको शैक्षिक शुल्क तिरिदिने व्यवस्था र अछाम तथा रामेछापका तीन बच्चालाई आर्थिक सहयोग गर्नेगरेको भण्डारीले जानकारी दिनुभयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.