×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

हिलारीले ट्रंपसँग हात मिलाईनन् दोश्रो पटक पनि हराइन् ट्रम्प जिते हिलारीलाई झ्यालखानामा लाने ? 

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    विजय थापा, वाशिंगटन डीसी
    अमेरिकाको राष्ट्रपतिको निर्वाचनको लागि गत अक्टोबर ९ तारिखमा भएको बहसमा डेमोक्रेटिक दल कि प्रथम महिला उम्मेदवार हिलारी क्लिन्टनले मत सर्बेक्षणमा ट्रंपलाई पुन हराएकी छिन् l डोनाल्ड ट्रंपको अश्लिल भिडियो सार्वजनिक भएपछि हिलारीले महिला प्रतिको ट्रंपको हेर्ने दृष्टिकोणको कारण बहसमा हात मिलाईनन l अमेरिकाको राष्ट्रपतिको बाद विवाद प्रतियोगितामा यस्तो सम्भवत पहिलो घटना हुन् पुगेको छ l
    अमेरिकाको ईतिहासमा एउटा राष्ट्रपतिको उम्मेदवारले अर्को उम्मेदवारलाई खुलेआम चुनाब नै नजिती आफुले जिते झ्यालखान लाने तुच्छ अभिव्यक्तिले अमेरिका प्रजातन्त्रको जननी राष्ट्र हो कि हैन भनि दुबिधा बनाई दिएको छ l प्रजातन्त्रको खिल्ली उढाई दिएको छ l बुद्धिजीवीले यस कुरालाई गम्भीरता पुर्वक लिदै तानाशाही प्रवृति डोनाल्ड ट्रंप मा झल्केको महसुस गर्न थालेका छन् l
    शासन व्यक्तिले हैन बिधिले चल्ने मुलुकमा निरंकुश तथा शैनिक शासन भएका राष्ट्रहरुले आफ्ना प्रतिद्वन्दीहरुलाई सखाप पार्ने नीति जस्तै आफुले चुनाब जिते बिशेष आयोग गरि गाडेको मुर्दा बिउझाउने बताए l
    एक सर्वेक्षण अनुसार हिजो भएको बादबिबादलाई विश्लेषकहरुले ऐतिहासिक घृणित भएको दाबी गरेका छन् l बिश्व प्रसिद्ध संचार माध्यम सीएनएन लगायत थुप्रै संचार माध्यमले गरेको मत सर्वेक्षणमा हिलारीको पक्षमा मतदान गरेको देखाएका छन् l
    जस अनुसार हिलारीको पक्षमा ५७ प्रतिसत मत खसेको छ भने उनको प्रतिद्वन्दी रिपब्लिकनका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रंप ३४ प्रतिसत मत मात्र पाएका छन l पहिलो बहसमा पनि हिलारी क्लिन्टन पूर्ण तयारी साथ आएकीले बादबिबादमा हराएकी थिइन् l दोश्रो बहसमा क्लिन्टनले पहिलोको जस्तो प्रस्तुति गर्न नसकेको दर्शकले जनाएता पनि हिलारीले जितेकी मतदानले देखाएको छ l
    भिडियो प्रकरण बाट मत्थर भएका ट्रम्प प्रारम्भिक बहसमा सिथिल जस्तो प्रस्तुति गरेता पनि केही समय पछि उनले आफ्नो प्रस्तुतिलाई आक्रमण शैलीमा ढालेका थिए भने यस पटकको बहसको स्वरुप अघिल्लो बादबिबाद भन्दा फरक रहेकोले थियो l डोनाल्ड ट्रंपले धेरै बर्ष सम्म संघीय कर नतिरेको स्वीकार गरे l
    यस पटक बिशेष दर्शक तथा लाखौ बिधुतिय माध्यम बाट पठाईएका प्रश्नलाई छनौट गरि प्रश्न राखिएको थियो l करिब डेढ घण्टाको उक्त बहस अगाडी ट्रंपले बिल क्लिन्टनले यौन दुर्व्यवहार गरिएका भनि केहि महिलालाइ ल्याई पत्रकार भेटघाट गराई सीमा नाघेको विश्लेषकले धारणा राखेका छन् l अमेरिकाको ईतिहासमा यसरि र यस्तो प्रकारको तुच्छ ब्यबहार कहिले नभएको संचार माध्यमले प्रस्ट्याएका थिए l
    बहस कसले बाजी मार्यो भन्ने सन्दर्भमा औसतमा ६३ प्रतिसतले रिपब्लिकनका उम्मेदवारले उनीहरुको अपेक्षा लाई मात गरेको भनेका छन् भने २१ प्रतिसतले उनीहरुको आशालाई तुषारापात ट्रंपले बनाएको सर्वेक्षणले देखाएको छ l
    सर्वेक्षण अनुसार डोनाल्ड ट्रंपले आशालाई पार गरेको भएता पनि हिलारी क्लिन्टनले दोश्रो बहस पनि जितेको बहस हेरी रहका दर्शकको मतदानले देखाएको छ l
    भिडियो प्रकरणबाट डोनाल्ड ट्रंपलाई पहिलो प्रश्न सीएनएनका एनडरर्सन कुपरले सोधेका थिए भने जवाफमा आफुले हैन भनेका थिए l पटक पटक ट्रंपले हिलारीलाई आरोप र प्रत्यारोप लगाउदै भिषण आक्रमण गर्ने प्रयास गरे l हिलारी क्लिन्टनले ट्रंपको सवालको जवाफ राम्रो दिन नसकेको सर्वेक्षणले देखाएता पनि उनि तयार साथ आएकी संचार माध्यमले जनाएको छ l
    रिपब्लिकन दलका घगडान दुई दर्जन भन्दा ज्यादा हस्तीहरुले डोनाल्ड ट्रंपलाई दिएको समर्थन फिर्ता लिएका छन् भने ट्रंपक पकड रहेका अधिकांस राज्यहरुमा हिलारी क्लिन्टन अगाडी आई सकेको तथांकले जनाएको छ l
    सर्वेक्षण अनुसार क्लिन्टनको पक्षमा पुरुष हरुले ४९ प्रतिसत तथा महिलाहरुले ६४ प्रतिसत हिलारीले जितेकी भनि मतदान गरेका छन् भने ट्रंप लाई पुरुषहरुले ३८ प्रतिसत र महिलाले ३० प्रतिसत जिते भनि मतदान गरेका छन् l
    बहसमा डोनाल्ड ट्रंपका उप राष्ट्रपतिका उम्मेदवारले विदेश नीतिमा राखेका विचारलाई समेतलाई ठाडो अस्विकार गरी दिएका छन् l डोनाल्ड ट्रंपले अर्को महिना सम्म हिलारीको जीवनलाई तहस नहस बनाउने विचार पोखेको सीएनए ले जनाएको छ l
    उनले अमेरिका जस्तो देशमा उम्मेदवारलाई कारगार लाने भन्ने अभिव्यक्तिले सबैलाई आश्चर्यचकित बनाई दिएको छ l नोवेम्बर ८ तारिख पछि राष्ट्रपति को बन्ने भन्ने अब अमेरिकन नागरिकहरुको हातमा रहेको छ l
    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.