×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

पूर्वगृह राज्यमन्त्रीले कन्यालाई दक्षिण होइन कापी र कलम दिए

  •  
  • बुधबार, असोज २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    नवलपरासीः कन्यालाई दक्षिणास्वरुप कापी कलम दिएर नवलपरासीमा नयाँ कामको थालनी गरिएको छ ।
    बडादसैँको अवसरमा स्थानीय धार्मिक तथा ऐतिहासिक शक्तिपीठ पाल्ही भगवती मन्दिरमा पूजा अर्चनापछि कन्यालाई नगदको सट्टा कापी कलम दिइएको हो ।
    मन्दिरका मुख्य पुजारी एवम् पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सोमबार नवमीको अवसरमा स्थानीय गरिब विपन्न समुुदायका बालिका (कन्या)लाई दक्षिणास्वरुप कापी कलम प्रदान गरे ।
    यस कार्यक्रममा सहभागी करिब ४० कन्याले सो कार्यको प्रशंसा गरेका छन् ।
    पाल्ही भवगती मन्दिर यस क्षेत्रका अन्य शक्तिपीठमध्ये बढी विश्वासिलो धार्मिकस्थल मानिन्छ । तत्कालीन सेनवंशी पाल्पा राजाको पालादेखि यस देवीलाई साक्षात् देवी स्वरुप पञ्चबलि पूजा दिइदै आएको छ ।
    सम्वत् १९२२ गोरखा जिल्लाको च्याङ्लीबाट भूपदेव कँडेलका छोरा इन्दिवर राज कँडेल बसाइ सराइ आएपछि तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहबाट इन्दिवर राज कँडेललाई सुब्बाको ओहदाबाट सम्मानित गरी पाल्ही माझ खण्डको नेतृत्व प्रदान गरिएको थियो ।
    जसको मातहातमा प्रशासनका साथ माल अदालत पनि पर्दथ्यो । सोही समयदेखि देवीको मुख्य पूजा र यस मन्दिरको संरक्षण सुब्बा इन्दिवर कँडेलका वंशले निरन्तर गर्दै आएको इतिहास छ । सो वंशको निरन्तताअन्तर्गत हाल सो मन्दिरका मुख्य पुजारीका रुपमा नेपाली काँग्रेसका नेता एवम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कँडेल रहँदै आएका छन् ।
    विसं १९८५ मा स्व माधवराज कँडेलले पुरानो जीर्ण मन्दिरलाई पुनःनिर्माण गर्नुभएको थियो । सो मन्दिरमा भाकल गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले भारतबाट समेत बाक्लो मात्रामा भक्तजनको घुुइँचो लाग्ने गरेको छ ।
    वृद्धवृद्धालाई फलफूल वितरण
    बडादसैँका अवसरमा यहाँका युवाले यहाँको वृद्धाश्रममा रहेका वृद्धवृृद्धालाई फलफूल वितरण गरेका छन् ।
    सुप्रभात युवा मञ्चको अगुवाइमा स्थानीय युवाले सोमबार रामनगरस्थित आश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण गरेका हुन् ।
    चाडबाडका बेला आश्रममा रहेका वृद्धवृद्धाको अनुहारमा केही खुसी र आत्मीयता बढाउने प्रयासस्वरुप फलफूल वितरण गरिएको सो अभियानका संयोजक जीवन न्यौपानले बताए ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.