कन्टीलिवर पुल…उत्तरी गोरखाको सिर्दीबास पुग्नु अगावै यारु फाँटमा रहेको कन्टीलिवर पुल । १ सय ६० मिटर लामो यो पुल गोरखामा पहिलो हो । बिनाशकारी भूकम्प पछि आएको बाढीले बगर बगाउदा भिरमा यो पुल हाल्नु परेको थियो । यो पुल डिएफआईडीले निर्माण गरीदिएको हो ।
तस्बिर लालु गुरुङ्गको फेसबुक पेजबाट साभार
कन्टीलिवर पुल…
कन्टीलिवर पुल…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















