×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गच्छदारले आफ्नो समर्थनमा १४ सांसदलाई हस्ताक्षर गराए

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    २० असोज, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो समर्थनमा पार्टीका सबै सांसदको हस्ताक्षर संकलन गरेका छन् । र, आफू र आफ्नो नेतृत्वको प्रशंसा गर्दै विज्ञप्ति जारी गर्न लगाएका छन् ।

    असन्तुष्ट समूहले पार्टी विभाजनसम्मको तयारी गरेपछि गच्छदारले पार्टीका १४ सांसदको हस्ताक्षर संकलन गरेका हुन् । जसमा असन्तुष्ट सांसदहरुले समेत हस्ताक्षर गरेका छन् ।

    सरकारमा सहभागितालाई लिएर फोरम लोकतान्त्रिकको विवाद उत्कर्षमा पुगेको छ । र, गच्छदारले आफू जान नपाएको अवस्थामा पार्टी सरकारमा सहभागी नहुने अडान लिएपछि असन्तुष्ट समूहहरुले पार्टी फुटाउनेसम्मको तयारी गरेका थिए ।

    यो सुइँको पाएपछि गच्छदारले पार्टीका १४ सांसदलाई हस्ताक्षर गराएर बुधबार विज्ञप्ति जारी गराएका छन् ।

    विज्ञप्तिमा गच्छदारको भूमिकाको प्रशंसा गरिएको छ र पार्टी अध्यक्षप्रति आफूहरुको पुरै विश्वास रहेको उल्लेख छ । ‘संविधान जारी हुँदाको कठीन परिस्थितिलाई चिर्न जसरी सफल हुनुभयो, त्यसैगरी यस संविधानको संशोधन र कार्यान्वयनको चुनौती सामाना गर्न समक्ष र समन्वयकारी एवं सक्रिय भूमिका अबको दिनमा समेत उहाँबाट हुनेछ भन्ने विश्वास यो संसदीय दल व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

    गच्छदारकै कुलश नेतृत्वका कारण राष्ट्रिय राजनीतिमा पार्टीको विशिष्ट पहिचान बनेकामे भन्दै विज्ञप्तिमा आगमी दिनमा पनि गच्छदारलाई समर्थन गर्ने उल्लेख गरिएको छ । २ पृष्ठको विज्ञप्तिमा पार्टी अध्यक्ष गच्छदारको प्रशंसा मात्र गरिएको छ र, पार्टी विभाजनतर्फ गएको भन्ने समाचारहरुको खण्डन गरिएको छ ।

    पार्टी अध्यक्षको प्रशंसा विज्ञप्ति जारी गर्नु पर्ने कारण के आइपर्‍यो भन्ने प्रश्नमा सांसदहरु बोल्न चाहँदैनन् । यद्यपि असन्तुष्ट समूहका एक नेताले भने आफूहरु अहिले पर्ख र हेरको नीतिमा रहेको र दशैंपछि आवश्यक कदम चाल्ने बताएका छन् ।

    Forum-Democratic

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.