×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

भारतीय राष्ट्रपति जनकपुर, पोखरा र लुम्बिनी जाने

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    काठमाडौं: भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमणमा जनकपुर, पोखरा र लुम्बिनी पनि जाने भएका छन् ।मुखर्जी कात्तिक १७ देखि तीनदिने राजकीय भ्रमणमा नेपाल आउने तय भएको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताए ।
    मन्त्री महतका अनुसार भारतीय राष्ट्रपति कात्तिक १७ अपराह्न नेपाल आइपुग्नेछन् । मुखर्जीले एक रात पोखरामा बिताउने र त्यसपछि जनकपुर, पोखरा र लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तयार भएको उनले बताए ।
    यसैबीच नेपालका लागि भारतीय राजदूत रन्जित रेले पछिल्लो समय दुवैतर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
    रिपोर्टर्स क्लबले बुधबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा राजदूत रेले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपेको बताए ।
    ‘भाइटीकालगत्तै भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने, नयाँदिल्लीमा नेपाल-भारत प्रबुद्ध समूहको बैठक सम्पन्न भएको छ । सबै उच्चस्तरीय भ्रमणले दुवै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुर्‌याउँछ । दुवै देशले सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ’, उनले भने ।
    २१ औं शताब्दीमा नेपाल-भारत दुवैको एउटै उद्देश्य समृद्दि र विकास रहेको उल्लेख गर्दै राजदूत रेले भने, ‘दुवै देशको एउटै उद्देश्य छ, त्यो भनेको आर्थिक समृद्धि हो । यसका लागि धेरै प्रयास र प्रयत्न गर्नुपर्छ । त्यसका लागि हामीले रफ्तार बढाउनुपर्छ, भारतको अहिले ७ दशमलवको जीडीपी रेट छ । हामी दोहोर अंकको आर्थिक वृद्धिका पक्षमा छौं । यो भारतले एक्लैले गर्न सक्दैन, चुनौती धेरै छन् । हाम्रा लागि छिमेकी पहिलो प्राथमिकता छ ।’
    भारतीय लगानीमा बन्ने अरुण तेस्रोका लागि पनि बजेट स्वीकृति भइसकेकाले अब उक्त प्रोजेक्ट द्रुतगतिमा सञ्चालन हुने उनको विश्वास थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.