×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आबुँखैरेनी मुग्लीन सडक अवरुद्व

  •  
  • बुधबार, असोज १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    असोज १९ गते । तनहुँको आबँुखैरेनी र चितवनको मुग्लीन जोडने सडक बिहान अचानक आएको पहिरोका कारण अवरुद्व भएको छ । आँबुखैरेनी बजार देखी १ किलो मिटर दुरीमा रहेको उत्त क्षेत्रमा सुख्खा पहिरो गएका कारण दशैमा घर जान र आउन लागेको हजारौ सर्व साधारण अलपत्र परेका छन । 14523030_1298732980160704_7661229649512677725_n
    केही दिन यता मौषममा आएको परिवर्तनका कारण दुई दिन देखी रातमा परेको पानी कारण उत्त पहिरो गएको अनुमान गरीएको छ । सडक क्षेत्र बाट १ सय मिटर माथि बाट खसेको पहिरोका कारण पुरै सडक ढाकीएको छ । पहिरोबाट पैदल बाहेक कुनै पनि साधान वारपार गर्न सक्ने अवस्था नरहेको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ । 14523240_1114145212007167_6170789806590778657_n
    तनहुँ तिरको पहिरो खोल्न जेसिभी आई सकेको भएता पनि मुग्लीन तर्फको पहिरो हटाउन मेसिन नआएकोले साँझ सम्म मात्र पहिरो हटाउन सक्ने स्थानिय ब्यापारी सुनिल मल्लले जानकारी दिए । उत्त मार्ग हुदै गोरखा, लमजुङ्ग, तनहु, कास्की, बाग्लुङ्ग तथा स्याँजाका साथै पश्चिम क्षेत्रमा जाने बाटो भएका कारण अहिले सडकमा ठुलो संख्यामा सवारी साधान र हजारौको संख्यामा सर्व साधारण अलपत्र परेका छन ।14593344_1081835715205727_1345669271_n

    पहिरो बिहान ८ बजेको समयमा गएको थियो । पहिरोले कुनै पनि क्षेति नभएको प्रहरीले जानकारी दिएको छ । यता पहिरोकै कारण केबलकारमा गएको लाइनलाई क्षेति पुगेको छ ।

    पहिरो कस्तो छ त आउनुहोस हेरौं

    14463313_1298733053494030_6738685852757252488_n



    14555615_1081818858540746_836882486_n

    14568957_1081819031874062_1367024618_n

    14585476_1081835178539114_1870195851_n

    14610782_1081832961872669_1792748416_n

    14593295_1081835901872375_102269664_n

    फोटो सौजन्य सुनिल मल्ल, भगवनबावु मास्के

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.