×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

रौतहटमा स्यालले टोक्दा तेईस घाईते

  •  
  • मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    असोज १८ गते । रौतहटमा जंगली स्यालको आक्रमणमा परी २३ जना घाईते भएका छन् । गरुडा नगरपालिका को मह्मदपुरमा मंगलबार बिहान स्यालले स्थानिय माथि आक्रमण गरेको थियो ।
    बिहानको समयमा गांउमा हिडडुल गरीरहेका त1470803474syal
    था बसीरहेका मानीसहरुलाई स्यालले एक्कासी आक्रमण गर्दा स्थानीयहरु घाईते भएका हुन् । जंगलबाट भागेर आएको स्यालको टोकाईबाट महम्मदपुरका ललन देवी, सावित्री देवि, नितेश यादव, बसन्त यादव, रामबहादुर यादव, रामप्रित यादव, लगायत २३ जना घाईते भएका छन । उनीहरुको हाल जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।
    एका बिहानै जंगलि स्याल ले आक्रमण गरे पछि गाँउ भरी त्राश फैलिएको थियो । घाईते भएका २३ जना मध्ये १२ जना महिला, ११ जना पुरुष र १ जना ५ वर्षको बच्चा रहेको छ । स्यालको आक्रमणबाट घाईते भएका २३ जना मध्ये १३ जनालाई स्यालले घाँटी भन्दा माथि टोकेको छ भने बाकि १० जनालाई शरीरका अन्य भागमा टोकेको छ ।
    एकै पटक २३ जना घाइते आए पछि जिल्ला अस्पताल गौरमा रेबिस विरुद्धको भ्याक्सीनको समेत अभाव भएको छ । अस्पतालमा भ्याक्सिनको अभाव भएकाले क्षेत्रीय मेडिकल स्टोर हेटौडाबाट भ्याक्सिन माग गरीएको जिल्ला सरकारी अस्पताल गौरले जनाएको छ । syal
    घाईतेहरु मध्ये घांटी भन्दा माथि टोकेको विरामीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल मेमोरियल सरुवा रोग अस्पताल टेकु काठमाण्डौ रेफर गरीएको छ भने अर्का घाइते बसन्त यादवलाई तिलगंगा आँखा अस्पताल पठाइएको अस्पतालले जनाएको छ ।
    गाउमा पसेर स्थानियलाई आक्रमण गर्ने दुई स्याल लाई गाँउलेको समूहले मारेको जिल्ला प्रहरी कार्यालय रौतहटका नायब उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.