×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २१ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

गोरखामा साझा बस

  •  
  • मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साझा यातायातको बस पहिलो पटक काठमाडौंबाट गोरखा आउँदै । तस्बिरः अन्नपूर्ण

    शिव उप्रेती

    गोरखाः साझा यातायात प्रालिले सञ्चालन गरेको साझा बस आइतबार गोरखा आइपुगेको छ । बिहान ८ बजे कलंकीबाट गोरखाका लागि छुटेको बा ३ ख २२२१ नम्बरको साझा बस दिउँसो तीन बजे गोरखा आइपुगेको हो ।

    सरकारको आग्रहमा साझा यातायातले केही दिनअघि गोरखा र बाग्लुङका लागि साझाको बस चलाउने निर्णय गरेको थियो । गोरखाबाट काठमाडौंका लागि दैनिक एक र काठमाडौंबाट गोरखाका लागि दैनिक एक बस छुटाउने निर्णय अनुसार पहिलो पटक आइतबार साझाको बस गोरखा आएको हो ।

    दसैंको मुखमा राजधानीबाट घर फर्कने यात्रुको चाप बढेका बेला साझाको बस संचालनमा आएपछि यात्रुलाई केही सुविधा भएको स्थानीयबासीको भनाइ छ ।

    आइतबार पहिलो पटक जौवारी घर भएका चालक टेकबहादुर श्रेष्ठले साझाको बस गोरखा ल्याएका हुन् । एक दसक बन्द रहेको साझा यातायात फेरि सुरु भएपछि गोरखाबासी खुशी भएका छन् ।

    ‘सीटमा बसेर आनन्दले आइयो’ पहिलो यात्रा गर्न पाउँदा खुशी हुदै नारेश्वरकी इरादा कोइरालालले भने, ‘भाडा पनि सस्तो, सिट पनि राम्रो । कोचाकोच गरेर बस्नु पनि नपर्ने ।’ दुई सय ७५ रुपैयाँ भाडा तिरेको उनले बताइन् ।

    गोरखा–काठमाडौँको एक सय ४२ किलोमिटर यात्रा गरेको भाडा माइक्रो बसले तीन सय ६३ रुपियाँ लिदै आएका छन् भने अरु यातायातका ठूला बसले दुई सय ८० लिँदै लिएका छन् ।

    साझाको बसलाई धादिङ, चितवनको मुग्लिन, तनहुँको आँबुखैरेनीमा स्थानीयबासीले स्वागत गरेका चालक श्रेष्ठले बताए । ‘साझाले अरु गाडीहरु पनि थप गर्नुपर्छ’ कोइराला भन्छिन्, ‘गोरखाको ३२ ग्रामीण सडकमा साझाका बसहरु चलाउन सकेमा यात्रुले सुख पाउँछन् ।’ साझाको बस गोरखाको सडकमा गुडेपछि बजारबासी पनि खुसी भएका छन् । साझाले बसपार्कमा टिकट काउण्टर पनि संचालनमा ल्याएको छ ।

    यातयात ब्यबसायी समिति गोरखा, पृथ्वीराजमार्ग बस संचालक समिति र आरुघाट यातायात प्रालिले गोरखामा यात्रुबहाक बस संचालनमा छन् । साझाको बस हरेक दिन बिहान ८ बजे गोरखा–काठमाडौंका लागि छुट्ने बताइएको छ । साझाले आफ्नो सेवालाई नियमित तथा थप गुणस्तरीय बनाउनुपर्ने यात्रुहरु बताउँछन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.