×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

केसीको स्वास्थ्य जटिल बन्दै, भेन्टिलेटर र डिसि सक मेसिन तयारी अवस्थामा

  •  
  • मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रेजिडेन्ट चिकित्सकहरु मंगलबारदेखि आकस्मिक र शल्यक्रियाबाहेकको काममा सहभागी नहुने
    एमबीबीएस भर्ना प्रकृया रोक्न डिनलाइ डा.केसीको पत्र
    अतुल मिश्र, काठमाडौं

    आमरण अनसनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य बिग्रि‌दै गएपछि उनीसँगैको कोठामा सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको छ ।

    एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि कुनै पनि समय हुन सक्ने सम्भावित स्वास्थ्य सम्बन्धि जोखिमलाई दृष्टिगत गरी तयारी अवस्थामा राखिएको त्रिवि शिक्षण अस्पताल आइसियुका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्यले बताए ।

    मुटूको चाल गडबड भएर मुटूले काम गर्न छोड्यो भने डिसि सक मेसिनद्वारा झटा दिएर मुटू चलाइन्छ भने भेन्टिलेटर कृत्रिम रुपमा स्वासप्रसाव गराउने आइसियुको अत्यावश्यक यन्त्र हो । रगतमा अक्सिजनको स्तर ९० भन्दा माथि हुनु पर्नेमा डा.केसीमा ७० सम्म झरेको देखिएको छ ।

    सातौं अनसनताका देखिएको मुटूको समस्या (भेन्ट्रिकुलर ट्रैकिकार्डिया) लाई प्रबन्धन गर्नु हालको चुनौति भएको छ । लामो समयसम्म उक्त समस्या देखिए मुटूले काम गर्न छोड्न सक्ने स्थिति (कार्डियाक एरेष्ट) समेत देखिन सक्छ ।

    केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ भने उनको पिसाबमा एसिटोन देखिइ सकेको छ । उनलाई मांसपेशी र छाती दुख्ने समस्यासमेत देखिएको छ । छातीको दुखाइ धेरै भएपछि शुक्रबारदेखी नै उनलाई अक्सिजन दिन थालिएको छ ।

    रेजिडेन्टहरु मंगलबारदेखि आकस्मिक र शल्यक्रियाबाहेकमा सहभागि नहुने
    डा.गोविन्द केसीको अनसनको समर्थनमा शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले मंगलबारदेखि इमर्जेन्सी र शल्यक्रियाबाहेकका कुनै पनि पठनपाठनको कार्यमा सहभागि नहुने बताएका छन् ।

    नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले डा.केसीको मागप्रति सम्वद्घ निकायले चासो नदेखाएपछि थप संघर्षको कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको जनाएको छ । एसोसिएसनका अध्यक्ष लिजन महर्जनले केसीको स्वास्थ्य स्थिति खस्कदै गएकोले उनको जीवन रक्षा गर्न सम्वद्घ सवै पक्ष संग अपिल समेत गरेका छन ।

    एमबीबीएस भर्ना प्रकृया रोक्न डिनलाई केसीको पत्र
    अनसनरत डा.गोविन्द केसीले चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनलाई पत्र लेखेर हाल शुरु गरिएको भर्ना प्रकृया तुरुन्त रोक्न अनुरोध गरेका छन् । उनले विभिन्न पक्षसँग साँठगाँठ गरी अभिभावकहरुसँग अरबौं रुपैयाँ अवैध रुपमा मेडिकल कलेजलाई दिलाउने काम रोक्न समेत ध्यानाकर्षण गराएका छन् ।

    पत्रमा केसीले सरकार र आफूहरुबीच यसअघि भएका सम्झौता र सरकारले निर्णय गरेर सार्वजनिक गरे अनुसार विभिन्न मेडिकल कलेजको सिट संख्या र शुल्क निर्धारण हुनु पर्ने भए पनि यसको प्रतिकुल हुने गरी सिट र शुल्कमा मनपरी निर्णय गरिएको जनाएका छन् ।

    आफू सत्याग्रहमा रहेको बेला समेत बारम्बार मौखिक र लिखित अनुरोधको वावजुद यस्तो निर्णय खेदजनक, गैरजिम्मेवार र सम्वेदनहीन काम रहेको उनले जनाएका छन ।

    पत्रमा डा.केसीले भर्नाको लागि निजी मेडिकल कलेजलाई लेखि पठाइएको निर्णय तुरन्त निरस्त गरी तत्काल अर्को पत्राचार गर्न र यस पछाडी निर्णय गर्दा सम्झौता र राज्यको नीति निर्णयलाइ पालना गर्दे तोकिए वमोजिम शुृल्क लिने, सिट निर्धारण गर्ने र ओपेन हाउस काउन्सेलिङ्ग वाट मेरिट सुची वनाएर मात्र भर्ना लिन भनेका छन ।

    संस्थानका निमित्त डिन डा.विमल सिन्हाले भने उक्त पत्र सोमबारसम्म आफू कहाँ नआएको बताए । हाल गरिएको सिट संख्या निर्धारण यसअघि गरिदै आइएको प्रकृया र फर्मुला अनुसार फ्याकल्टी बोर्डको निर्णय रहेको समेत उनले जनाए ।

    डा.सिन्हाले भने, ‘शिक्षा मन्त्रालयले बनाएको समितिले एमविविएसको शुल्क तोक्ने हो, हामी कहा अझै सम्म शुल्क बारे कुनै आधिकारिक जानकारी आएको छैन ।’

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.