×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

डा. केसीकाे समर्थन त्रिविका रेजिडेन्टहरुले अाइतबारबाट पठन–पाठनमा भाग नलिने

  •  
  • शनिबार, असोज १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केसी कमजोर हुँदै

    अतुल मिश्र

    आश्विन १४, २०७३- पाँच दिनदेखि नवौं आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसीको समर्थनमा चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले आइतबारदेखी पठन पाठनमा भाग नलिने भएका छन् ।

    डा. केसीको माग छिटो पुरा गर्न दबाब दिन गत बिहीबारदेखी रेजिडेन्ट चिकित्सकहरु कालो पट्टि लगाएर काम गर्दै आएकोमा नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले आइतबार देखि पठन पाठनमा सरिक नहुने निर्णय गरेको हो ।

    मुलुकको चिकित्सा शिक्षा र सेवामा सकारात्मक सुधारसँग डा. केसीको माग जोडिएको उल्लेख गर्दै एसोसिएसनले अनसनलाई सार्थक विन्दुसम्म पुर्‍याए मात्र आम नेपालीले चिकित्सा शिक्षा र सेवाको क्षेत्रमा राहत पाउने जनाएको छ ।

    विस्तारै केसीको गल्न थाले पनि हालसम्म सरकारी निकायका पदाधिकारीहरु डा. केसीसँग माग बारे सोध–खोज गर्न नआएको गुनासो रेजिडेन्टहरुको छ ।

    डा. केसीको गिर्दो स्वास्थ्यलाई ध्यान दिँदै सरकार र सम्वद्घ निकायले छिटो माग पुरा नगरे अप्रिय निर्णयहरु लिन बाध्य हुने चेतावनी दिँदै रेजिडेन्ट डक्टर्स एसोसिएसनका सचिव डा. सचित शर्माले भने, ‘सरको ज्यानको कुरा आयो भने हामीहरु आन्दोलनको जुनसुकै अवस्थासम्म पुग्न बाध्य हुने छौं । विपीकेआइएच धरान र न्याम्स, विर अस्पतालका रेजिडेन्टहरु समेत सघाउने छन् ।’

    हाल शिक्षण अस्पतालमा करिव दुई सय ५० जना रेजिडेन्ट चिकित्सक एवं करिव साढे चार सय जति एमबिबिएसका विद्यार्थीहरु छन् ।

    डा.केसी कमजोर हुँदै
    आमरण अनशनको पाँचौं दिन शुक्रबार जारी स्वास्थ्य बुलेटिनमा डा. केसीको स्वास्थ्य विस्तारै कमजोर हुँदै गएको उल्लेख गरिएको छ ।

    डा. केसीमा जिउ, मांशपेशी, कहिलेकाँही छातीको दुखाइको समस्या देखिएको छ भने चक्कर आउने समस्या समेत छ ।

    उनको ब्लड सुगरको स्तर पनि धेरै कम छ । पिसाबमा एसिटोन देखिन थालिसकेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.