×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

संसदमा ओलीले उठाए प्रधानमन्त्रीमाथि दर्जनौं प्रश्न

  •  
  • मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन ११, २०७३- प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालका गतिविधिबारे संसदमा दर्जनौं प्रश्न उठाएका छन् ।

    ओलीले प्रधानमन्त्रीको भारत भ्रमणदेखि फरार अभियुक्तलाई भेटेकोसम्म विषयमा गम्भीर प्रश्न उठाए । उनले भारत भ्रमणमा भएको २५ बुदे सम्झौता राष्ट्रिय हित र स्वाभिमानविपरीत भएको भन्दै आलोचना गरे ।

    प्रधानमन्त्रीले भारतसँग सम्बन्ध सुधार गरेको भन्ने अभिव्यक्तिको आलोचना गरे । ‘सम्बन्ध के बिग्रिएको थियो र के सपार्नुभयो ?,’ उनले भने, ‘नाकाबन्दी थियो कि, सन्धी सम्झौता अड्किएको थियो कि ? परिणाममामा के देखियो ?’

    सरकार परिवर्तन हुनेवित्तिकै विदेश दूत पठाउनुपर्ने र हतारहतारमा भारत जानुको औचित्य पुष्टि गर्न ओलीले चुनौति दिए । उनले भ्रमणबारे सदनलाई जानकारी नदिएकोमा असन्तुष्टि जनाए ।

    ओलीले सरकारले आर्थिक अराजकता र राजनीतिक अपराधमा संलग्नलाई उन्मुक्ति दिने तयारी गरेकोमा कडा विरोध गरे ।

    भारत भ्रमणमा टिकापुर घटनाका प्रमुख अभियुक्तलाई भेटेकोमा ओलीको आलोचना थियो । ‘राजकीय भ्रमणमा कस्ताले स्वागत गरेछन् तस्बिरले बोलिहाल्यो नि,’ उनले भने । दिल्लीमा प्रधानमन्त्रले टिकापुर घटनामा संलग्न भएको भन्दै खोजी सूचीमा रहेका रेशम चौधरीसँग भेटेका थिए ।

    ओलीले आफ्नो सरकारले कोरेको आर्थिक रोडम्यापमा बनेको सरकारले सस्तो लोकप्रियताका लागि प्रचारमुखी काम गरेको बताए । ‘ट्यांकी राखेको थिएँ, पानी भरेको थिएँ, अहिले टुटी खोल्नेले मैले पानी दिएँ भनेर हुन्छ ?,’ उनले भने ।

    ओलीले राष्ट्रियता र परराष्ट्र सम्बन्धमा कांग्रेस नीतिविहीन भएको दोहोर्‍याउँदै सरकारका प्रवक्ताले चीनतिर बाटो खोल्दा पर्यावरण बिग्रन्छ भनेको विषयमा धारणा मागे ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.