×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

मुग्लिन नारायणगढ सडक दसैंमा सहज हुने, असोज १० भित्र खाल्डाखुल्डी पुरिने

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजेन्द्र आचार्य
    ५ असोज, चितवन । चाड पर्वलाई ध्यान दिँदै असोज १० गतेसम्म मुग्लिन नारायणगढ सडक खण्डमा यातायात सहज पारिने भएको छ ।

    सडक विस्तारका क्रममा वर्षयामसँगै खाल्डाखुल्डीयुक्त भएको बाटोलाई पुरेर असोज १० गतेदेखि सडकमा सहज रुपमा सवारी चल्ने व्यवस्था मिलाइने ठेकेदारहरुले बताएका छन् ।

    चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा भएको बैठकमा नारायणगढ मुग्लिङ सडक सुधार आयोजनाका प्रमुख चन्द्रनारायण यादवले असोज ८ गतेसम्म उक्त सडक खण्डका सम्पूर्ण खाल्डाखुल्डी पुरिने र १० गतेसम्म सडक ग्रडिङको काम सक्ने जानकारी दिए ।

    उक्त सडकमा जिल्ला ट्रफिक प्रहरी कार्यालय विभिन्न ३२ स्थानलाई दुर्घटनाग्रस्तको क्षेत्रको रुपमा पहिचान गरि न्यूनीकरणको लागि पहल गर्न दिएको सुझाव अनुसार काम अगाडि बढेको यादवले बताए ।

    हालसम्म उक्त स्थानमा ४० प्रतिशत काम सकिएको र असोज १० गतेसम्म दुर्घटना न्यूनीकरणको लागि गरिएको काम सत प्रतिशत पुरा हुने यादवले बताए ।

    लेन मिच्नेलाई तुरुन्त कारबाही गर्नका लागि आग्रह गर्दै यादवले दसैँ भरीमा उक्त स्थानमा यातायात अवरुद्ध नहोस् भनेर सावधानीका कामहरु समेत सञ्चालन गरेको बताए ।

    आँपटारीदेखी मुग्लिङसम्मको करिब ३४ किलो मिटर क्षेत्रफलमा विभिन्न तीन वटा कम्पनीहरुले सडक सुधारको काम गरिरहेका छन् ।

    बैठकमा सहभागी भएका तीन वटै कम्पनीका प्रतिनिधिहरुले धेरै लोड बोकेका सवारी साधन र पानी परिहेका कारण सडक बिगि्रएको बताए । बारम्बार पहिरो खस्नु र साँघुरो बाटोको कारण समेत सडक अवरुद्ध हुने गरेको निर्माण कार्यमा सहभागीहरुको भनाइ छ ।

    अगस्ट ३१ सम्म ३३ दशमलब ४२ प्रतिशत सडक निर्माण भइसक्नुपर्ने भए पनि २५ दशमलब ७१ प्रतिशत मात्र निर्माणको काम भएको आयोजनाका इन्जिनियर शिव खनालले बताए । उक्त स्थानमा हाल बारम्बार सडक अवरुद्ध हुने भएकाले यात्रुहरु मर्कामा पर्ने गरेका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.