×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

हिन्दू राष्ट्र सबैको स्वाभिमानः कट्वाल

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    काठमाडौँः पूर्वप्रधान सेनापति रुक्माङगद कट्वालले हिन्दू राष्ट्र सबै नेपालीको स्वाभिमान भएको बताएका छन् । उनले हिन्दू राष्ट्रभित्र हिन्दूमात्र नभई क्रिश्चियन, बौद्ध, जैन, इस्लाम, राजावादी, कांग्रेस, एमाले, माओवादी, राप्रपा र भिन्न जाति, भाषी र समुदाय अटाउने बताएका हुन् ।

    अन्तर्राष्ट्रिय विश्व शान्ति दिवसका अवसरमा बुधबार राजधानीमा नेपाल मानव धर्म सेवा समितिले सतपालजी महाराजको जन्मोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै कट्वालले भने, ‘हिन्दू राष्ट्रभित्र सबै अटाउन सक्छन् किनकी यो सनातनदेखि चलिआएको धर्म हो । यसको न जन्म न मृत्यु छ । अरु धर्म पछि आएका हुन् । त्यसबेलादेखिको धर्म नेपाल राष्ट्रमा विश्वभरि नै परिचय बनिसकेको अवस्थामा सबै धर्म, जाति, भाषी, पार्टी यसमा अटाउछन् ।’

    धर्मका धरोहर भत्काउने र धर्म परिवर्तनको नाममा विविध गतिविधि गर्नेहरुलाई सचेत गराउँदै उनले सबै धर्मावलम्बीलाई हिन्दू धर्मभित्र आआफ्नो आस्था कायम राख्दै आफ्नै बाटोमा हिँडेर हिन्दू राष्ट्रको गौरव बढाउन पनि उनले आग्रह गरे । मानवको संसारभित्र नेपाल र नेपालभित्र हरेक जातजाति, भाषाभाषी र पार्टीका मानिस रहने भएकाले सबैभन्दा पहिले मानवको परिचय स्थापित गर्न सके नेपालीबीच एकता र सद्भाव रहिरहने उनको भनाइ छ ।

    कार्यक्रममा कट्वालले गोरखापत्रका पूर्वप्रधानसम्पादक कमल रिजाल, अन्नपूर्ण पोष्टका वरिष्ठ संवाददाता गोपीकृष्ण ढुंगाना, कान्तिपुर एफएमका प्रस्तोता अच्यूत सुवेदी, ओमकार वाणी मासिकका प्रधानसम्पादक अरुण पाण्डे र गौरी धार्मिक मासिकका प्रधानसम्पादक अर्जुन लामिछानेलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.