×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

धादिङ विद्युत कार्यालय प्रमुख पक्राउ, विरोधमा जिल्लाभर लाइन काटियो

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ५ असोज,धादिङ  । वन क्षेत्र मिचेर बनाइएका घरहरुको लाइन नकाटेको भन्दै नेपाल विद्युत प्राधिकरण धादिङ शाखा प्रमुखलाई जिल्ला प्रशासन कार्यालयले केहीबेर नियन्त्रणमा लिएको छ । विद्युत प्राधिकरण धादिङ शाखा प्रमुख सत्यनारायण गामीलाई बुधबार नियन्त्रणमा लिएर तारेखमा छाडिएको छ ।

    गामीलाई नियन्त्रणमा लिइएको विरोधमा प्राधिकरणका कर्मचारीहरुले जिल्लाभर लाइन काटेर विरोध जनाएका छन् । पूर्वजानकारीविना एक्कासी लाइन काटिएपछि स्थानीय मर्कामा परेका थिए ।

    धादिङको निलकण्ठ नगरपालिकाको अमरावती सामुदायीक वन मिचेर बनाइएका घरहरुमा विद्युत लाइन काट्न गत साउन ३० गते जिल्ला वन कार्यालयले प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही विषयमा असोज २ गते जिल्ला प्रशासन कार्यालयले पनि प्राधिकरणलाई पत्र काटेको थियो ।

    सो निर्देशन अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले बुधबार केहीबेर प्राधिकरण प्रमुख गामीलाई नियन्त्रणमा लिएर छाडेको हो।

    जिल्ला वन कार्यालय प्रमुख इमनाथ पौडेलले प्राधिकरण प्रमुख गामीलाई साधारण तारेखमा छाडिको अनलाइनखबरलाई जानकारी दिए । गामीलाई छाडेलगत्तै प्राधिकरणले पनि विजुलीको लाइन पुनः सुचारु गरेको छ ।

    प्राधिकरण प्रमुख गामीका अनुसार वन कार्यालयको पत्रबारे क्षेत्रीय निर्देशनालयलाई जानकारी गराइएको थियो । तर, क्षेत्रीय निर्देशनालयले तत्काल लाइन नकाट्न र थप अध्ययन गरेर कारबाही गर्न भनेकाले आफूहरुले नकाटेको उनले बताए ।

    वन क्षेत्रको जग्गा मिचेर रेडियो धादिङ, योग शिविर र सहयात्री समाजसहित दुई एनजिओ बसेका छन् । रेडियो धादिङमा एमाले सांसद राजेन्द्र पाण्डेको लगानी छ ।

    ति कार्यालयहरुमा प्राधिकरणले विद्युत लाइन नकाट्नुमा आर्थिक चलखेल हुनसक्ने वन कार्यालयका कर्मचारीहरु बताउँछन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.