×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

‘विद्यालयमा बम पड्काउने थप तीन जनाको पहिचान’

  •  
  • मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नाकामा तालिमप्राप्त कुकुरबाट जाँच, होटलहरुमा छापा

    रमेश धमला

    ४ असोज, काठमाडौं । मंगलवार बिहान काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा बम विष्फोट गराउने थप तीन जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।

    काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीले मंगलबार बिहान पक्राउ परेका दुईजना बाहेक थप तीन जनाको पहिचान भएको अनलाइनखबरलाई जानकारी दिए ।

    ‘विद्यालयमा आतंक सिर्जना गरेर पैसा असुल्न खोज्ने समूहले बम विष्फोट गराएको हो । तिनीहरुको पहिचान भैसकेको छ । छिट्टै पक्राउ पर्छन्,’ एसपी कार्कीले अनलाइनखबरसँग भने ।

    नाकामा तालिम प्राप्त कुकुर परिचालन

    राजनीतिको नाममा आतंक सिर्जना गरेर पैसा असुल गर्ने समूहले बम विष्फोट गराएकाले कारवाहीको दायरामा ल्याउन कडाइका साथ अनुसन्धान भैरहेको एसपी कार्कीले बताए ।

    घटनालगत्तै प्रहरीले काठमाडौं उपत्यकाका छिर्ने नाका र मानिसहरुको बढी भिडभाड हुने स्थानहरुमा सुरक्षा निगरानी बढाएको छ । प्रहरीहरु विशेष तालिमप्राप्त कुकुरसहित परिचालित छन् । उनीहरुले सार्बजनिक सवारी साधन तथा शंकास्पद स्थानमा कुकुरसहित खोजी अभियानलाई जारी राखेका छन् ।

    काठमाडौं छिर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुरसहित उपत्यका छिर्ने र बाहिरीने सवारी साधनहरुमा जाँच भैरहेको थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीले बताए ।

    ‘हातहतियार र विष्फोटक पदार्थ पत्ता लगाउन सक्ने तालिम प्राप्त कुकुरसहित हामी अहिले थानकोट नाकामा चेक गर्दैछौं,’ डीएसपी पंगेनीले भने ।

    मंगलबार बिहान भएको घटनामा संलग्न अभियुक्तहरुलाई लक्षित गरी उपत्यका छिर्ने नाकाहरुमा प्रहरी उपस्थिति बलियो बनाइएको डिएसपी पंगेनीले बताए ।

    होटलमा छापा, बसपार्कमा पनि निगरानी

    त्यस्तै नयाँबसपार्क क्षेत्रका होटलहरुमा पनि प्रहरीले छापा मारेको छ । एसपी कार्कीले भने, ‘नयाँ बसपार्क क्षेत्रका होटल तथा बसपार्कभित्र पनि तालिमप्राप्त कुुकुरको सहयोगमा कडारुपमा चेकजाँच भैरहेको छ ।’

    थानकोट, नयाँ बसपार्क, बालाजु, फर्पिङ लगायतका क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    त्यसो त काठमाडौंका हरेक वृत्तका प्रहरीलाई मोटरसाइकलमा पनि परिचालन गरिएको छ । एउटा वृत्तबाट ६ देखि ७ वटा मोटरसाइकलमा प्रहरीहरु परिचालन भएका छन् । विषेश गरी कलेज, विद्यालय तथा व्यापरिक क्षेत्रमा निगरानी बढाइएको छ ।

    त्यस्तै अपराध महाशाखा, काठमाडौं परिसर र वृत्तहरुबाट पनि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.