
घाइतेहरुलाई सामान्य चोट लागेको छ । दुवैलाई उपचारको लागि अस्पताल लगिएको छ । लिंगो उठाउन लाग्दा विपरित दिशासमा लिंगो ढल्दा लिंगोले लागेर २ जना घाइते भएका हुन् ।

मंगलबार बिहान ९ बजेर ३ मिनेटमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको ३२ हाते लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ ।

इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।
ekantipur




















