×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आईओएम डिनलाई डा. केसीको पत्रः नेसनललाई सम्बन्धन दिन पाइँदैन

  •  
  • शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘सम्झौता तोड्ने प्रयास नगर्नू’

    २४ भदौ, काठमाडौं । नेसनल मेडिकल कलेजलाई सम्वन्धन दिन लागेको भन्दै डा. गोविन्द केसीले विरोध गरेका छन् । डा. केसीले चिकित्साशास्त्र अध्ययन संस्थान -आईओएम)का डिनलाई चिठ्ठी लेखेर आफूसँग भएको सम्झौता स्मरण गराएका छन् ।

    त्रिभुवन विश्व विद्यालयका उपकुलपति तीर्थ खनियाँले विवादित प्रक्रिया ब्यूँताएर नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन दबाब दिएको समाचार प्रकाशित भएको थियो । र, त्यसबारे छलफल गर्न चिकित्साशास्त्र अध्ययन संस्थानले २६ गते फ्याकल्टी बोर्डको बैठक बोलाएको छ ।

    तर, डा. केसीले भने काठमाडौं उत्पत्यकामा नयाँ मेडिकल कलेल नखोल्ने सहमति भएको भन्दै त्यस अनुसार सम्बन्धन, विस्तार कार्यक्रम वा प्रतिष्ठानको वहानामा नयाँ शिक्षण संस्था खोल्न नपाइने बताएका छन् । डा. केसीले डिनलाई लेखेको चिठ्ठीमा भनिएको छ, ‘यो परिप्रेक्ष्यमा कानुनअनुसार निर्णय गर्नु भन्ने एउटा सर्वोच्च अदालतको फैसलालाई वहाना बनाई काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन र दिलाउन भइरहेका चलखेल र दौडधुप खेदपूर्ण र आपत्तिजनक छ ।’

    डा. केसीले फ्याकल्टी बोर्डको आगामी बैठकबाट निर्णय गर्दा विगतको निर्णय, माथेमा कार्यदलको सुझाव र राज्यले आफूसँग गरेको सम्झौतालाई ध्यान दिन आग्रह गरेका छन् ।

    अन्यथा कडा प्रतिवाद गर्ने भन्दै डा. केसीले चिठ्ठीमा भनेका छन्, ‘कोही कसैको निहित स्वार्थका लागि त्यस्तो प्रयासका लागि अग्रसर भएमा त्यस्तो दुष्प्रयासलाई असफल बनाउन यसअघि विभिन्न चरणमा झै नेपाली जनताको साथ र सहयोग लिई हदैसम्मको कदम चाल्न तयार रहेको यो पत्रमार्फत जानकारी गराउँछु ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.