×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सांसदहरु आईएनजीओको कार्यक्रममा गएपछि संसदमा कोरम पुगेन

  •  
  • शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाईल तस्बिर : कान्तिपुर ।
    संसद बैठक चलिरहेको बेला दुईवटा पर्यटक बोक्ने माइक्रोबस संसद भवन परिसरमा आइपुगेको थियो । बैठक चलिरहेकै बेला महिला सांसदहरु माइक्रो चढेर द्वन्द्व व्यवस्थापन सम्बन्धी आवासीय गोष्ठीमा भाग लिन हिंडेका हुन् ।

    भाद्र २४, २०७३- सदन चलिरहेकै बेला सांसदहरु एक गैरसरकारी संस्थाको कार्यक्रमको लागि बुढानिलकण्डस्थित पार्क भिलेज रिसोर्ट हिंडेपछि संविधान कार्यान्वयनसम्बन्धी महत्वपूर्ण विधेयक अलपत्र परेको छ ।

    संसदको आजको कार्यसूचीमा उच्च अदालत गठनसँग सम्बन्धित तीन वटा विधेयक पारित गर्ने कार्यसूची थियो । तर, ३० भन्दा बढी सांसदहरु नेशनल डेमोक्रेटिक इन्स्टिच्युट नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको द्वन्द्व व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन गएका कारण संसदमा कोरम नपुगेको हो ।

    आजको बैठकमा नेमकिपाका सांसद डिल्लीराम काफ्लेले कोरम नपुगेको बारे प्रश्न राखेका थिए । संसदमा गठना गर्दा उपस्थित सांसदको संख्या एकसय २६ मात्र थियो । कुनै पनि बिषयमा छलफल गर्नको लागि संसदको एक चौथाई संख्या अर्थात एकसय ४९ संख्या आवश्यक पर्छ ।

    संसदमा कोरम पुर्‍याउने जिम्मेवारी सत्तापक्षको हो ।

    संसद बैठक चलिरहेको बेला दुईवटा पर्यटक बोक्ने माइक्रोबस संसद भवन परिसरमा आइपुगेको थियो । बैठक चलिरहेकै बेला महिला सांसदहरु माइक्रो चढेर द्वन्द्व व्यवस्थापन सम्बन्धी आवासीय गोष्ठीमा भाग लिन हिंडेका हुन् ।

    आजको बैठकमा न्याय परिषद् विधेयक, न्याय प्रशासन विधेयक र न्याय सेवा आयोगक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव दर्ता गरिएको थियो ।

    घन्टी बज्दाबज्दै उपप्रधानमन्त्री महरा बाहिरिए
    संसदमा कोरमको प्रश्न उठेपछि बाहिर रहेका सांसदहरुलाई भित्र आउन मौका दिन घन्टी बजाइएको थियो । तर, घन्टी बजाइरहँदा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा संसद बैठकबाट बाहिरिए ।

    बैठकमा कोरमको प्रश्न उठ्नुअघि अर्थमन्त्रीसँग सम्बन्धित छलफल भएको थियो । आफूसँग सम्बन्धित छलफल सकिएलगत्तै महरा बैठकस्थलबाट उठेर हिंडेका हुन् ।

    संसदमा कोरम पुर्‍याउनु सत्तापक्षको दायित्व हुने भए पनि बैठकस्थल बाहिर रहेका सांसदहरुले पनि घन्टी बजेको प्रति वास्ता गरेनन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.