×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

होस्टेल सञ्चालक यादवको हत्यामा संलग्न पक्राउ

  •  
  • बुधबार, भदौ २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किशोर बुढाथोकी

    विराटनगरः विराटनगर १३ तीनटोलियामा रहेको अक्सफोर्ड होस्टेलका सञ्चालक सुनसरी औरावनी ५ का २१ वर्षका विनोद यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले मंगलबारराति पक्राउ गरेको छ ।
    नेपाल–भारत सीमा नाकामा रहेको एउटा होटेलमा लुकेर बसेको अवस्थामा उनीहरुलाई राति १२ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले तत्काल फेला पार्न नसकेको भए उनीहरु भारतर्फ भाग्ने तयारी गर्दै थिए ।
    पक्राउ पर्नेमा २० वर्षीय जितेन्द्र साह, २३ वर्षीय राकेश यादव र २० वर्षीय कृष्ण यादव छन् । उनीहरुको ठेगाना खुलिसकेको छैन । हत्यामा संलग्नको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारी र वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापा आँफै खटिएका थिए ।
    घटनामा संलग्नलाई ठूलै मेहनत गरेर पक्राउ गरिए पनि केही अनुसन्धान बाँकी रहेका कारण सबै कुरा सार्वजनिक गर्न नसकिएको एसपी भण्डारीले बताए । हत्या गरेर तन्ना, सिरक र डसनामा पोको पारेर तीनटोलियाका ओमकार श्रेष्ठको घरको कोठा भित्र फ्यालेको अवस्थामा मंगलबार विहान यादवको शव फेला परेको थियो । हत्या गरिएका युवाको टाउको, जीउ र खुट्टा काटेर अलग–अलग पारिएको अवस्थामा शव फेला परेको थियो ।
    घटनामा अन्य व्यक्तिपनि संलग्न भएको आशंकामा प्रहरीले खोजी जारी राखेको छ । जितेन्द्र र राकेशको योजनामा कृष्ण समेतका युवा सहभागि भएर यादवको हत्या गरेको निस्कर्ष प्रहरीले निकालेको छ । ‘जितेन्द्रले कोठामा बोलाएपछि सबै मिलेर मदिरा सेवन गरे पश्चात रातको समयमा विनोदको हत्या भएको खुल्न आएको छ,’ एक प्रहरीले भने, ‘हत्या गर्नै पर्ने कारण भने खुलिसकेको छैन ।’
    हत्या गरेर हत्यामा संलग्नले कपडामा पोको पारेर शव फ्याल्नका लागि गाडी बोलाएपछि गाडीका चालकले शंका लागेर प्रहरीलाई खवर गरेका थिए । डेरा सर्नका लागि सामान सार्नु पर्ने भन्दै हत्यामा संलग्नले गाडी बोलाएको प्रहरीले जनाएको छ । कपडा भनेर पोको पारिएको गुण्टाबाट रगत चुइँदै गरेको देखेपछि गाडी चालकले त्यहाँबाट निस्किएर प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताए । प्रहरीले गाडी नम्बर र चालकको नाम पनि गोप्य राखेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.