×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

विराटनगरमा होस्टल वार्डेनको हत्या

  •  
  • मङ्गलबार, भदौ २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र २१ गते । विराटनगरको तिनटोलियाको एक होस्टेलका वार्डेनको बिभत्स तवरले हत्या गरिएको छ । शरिरको बिभिन्न्न अंङ्ग काटेर टुक्रा टुक्रा पारेको अबस्थामा ती वार्डेनको शव फेला परेको हो ।
    विराटनगर–१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा सुनसरीको औरावनी ५ का २२ बर्षिय बिनोद यादवको अज्ञात समूहले हत्या गरेको हो । उनको शव होस्टेलमा फेला परेको थियो । विराटनगरको तिनटोलियामा रहेको अक्सर्फोस होस्टेलका वार्डेन यादव एक नीजि बिद्यालयमा समेत काम गर्ने गरेको बताईन्छ ।
    होस्टेल पछाडी रहेको डेरामा बस्दै आएका यादवलाई सोमबार राती करिब ९ बजे एक समूहले बोलाएका थिए । होस्टेल अगाडीबाट अज्ञात समूहले मोटरसाईकलमा हालेर लगेको यादवको शव मंगलबार विहान फेला परेको थियो । हाल सो होस्टेलमा एक १३ बर्षका बालक मात्र बस्दै आएका छन् ।
    यादवको शरिरको बिभिन्न भाग गिडेर टुक्रा टुक्रा पारिएको छ । दुई तल्ले सुनसान घरको भुँई तल्लामा टाउको र खुट्टा गिडेर तन्नामा पोको पारिएको थियो । टाउकोलाई रातो कपडा र खुट्टालाई निलो रंङ्गको तन्नामा पोेको पारिएको थियो । शरिरको बिचको भाग भने डसनालाई बेरेर राखिएको बताईएको छ । यादवको माला, घडी, चप्पल लगायतका सामान शव छेउमा नै पोको पारेर राखिएको फेला परेको छ ।
    ६ दिन अघि मात्र सिरहाका यादव थरका ४ जना विद्यार्थीहरु उक्त घरको भुंइतल्लाको फल्याटमा भाडामा बस्न आएको स्थानियले जानकारी दिएका छन । घर धनि श्रेष्ठ केहिदिन यता घरायसी कामले धनकुटा गएको अवस्थामा भाडा लगाइएको कोठामा हत्या भएको घर धनिका बहिनी भावना श्रेष्ठले जानकारी दिए ।
    प्रहरीले यो घटनाको बिषयमा आधिकारिक जानकारी दिएको छैन् । स्रोतका अनुसार घटनामा संलग्न शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको बुझिएको छ । घटनास्थललाई प्रहरीले शिल गरेर अनुसन्धान गरिरहेको छ । घटना थाहा पाएलगतै स्थानीयबासीको भीड लागेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.