×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १४ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

न हेलिकोप्टर आयो न जहाज, रगत बगेर टलकुमारीको ज्यान गयो

  •  
  • आइतबार, भदौ १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गर्भपतन क्रममा ब्लिडिङ भएर सिकिस्त बनेकी टलकुमारी राई ।
    हरिवोल आचार्य
    खोटाङ : अस्पतालमा गर्भपतन गराउने क्रममा ब्लिडिङ भएर खोटाङ धितुङ ६ की ३५ वर्षिय टलकुमारी राईको मृत्यु भएको छ।
    सात सन्तानकी आमा टलकुमारी गर्भ पतनका लागि भदौं १५ गते अस्पतालमा भर्ना भएकी थिइन् । गर्भपतनपछि निरन्तर ब्लिडिङ भए पनि उनलाई उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर र जहाज दुवै उपलब्ध नभएपछि आइतबार उनको ज्यान गभएको हो ।
    श्रीमान् चन्द्र किराँत तथा आफन्तरुले अस्पतालका चिकित्सकको लापरवाहीका कारण श्रीमतिको ज्यान गएको भन्दै छानबिनका लागि माग गरेका छन् । आइतबार बेलुकासम्म पनि शव बुझेका छैनन् ।
    धेरै सन्तान पाल्न सकस हुने भन्दै श्रीमान्ले नै उनलाई अस्प्तालमा ल्याएका थिए । उनको गर्भपतन गराउने काममा चिकित्स सन्तोष शाह संलग्न थिए । गर्भपतनपछि विल्डिङ सुरु भयो र उनको पेट अत्याधिकमात्रमा फुलेको छ । उनको स्वासप्रश्वासमा पनि समस्या रहेको र उनको शरिरमा रगत सकिएकाले ब्लडसमेत समयमा नदिइएको श्रीमान् चन्द्रले बताए। चन्द्रले रुँदै भने, सद्दे श्रीमती अस्पतालमा ल्याए, अहिले शब बोकेर जानुपर्ने अवस्था हो ।
    सुरुमा ल्याउँदा डाक्टरहरुले यो सामान्य कुरा हो, केही हुँदैन भन्नुभयो तर जब गर्भपतनपछि ब्लिडिङ सुरु भयो। छिटो काठमाडौं लैजा, हामी सक्दैनौं भन्नुभयो , चन्द्रले भने, गोजीमा पैशा थिएन । त्यही पनि बचाउन सकिन्छ कि भनेर जहाज र हेलिकोप्टरका लागि धेरै प्रयास गर्‍यौं तर न हेलिकोप्टर आयो न जहाज ।
    आइतबार बिहान अवस्था थप चिन्ताजनक भएपछि हेलिकोप्टर चार्टरका लागि प्रयास भएको थियो । तर मौसम खराब भएकोले हेलिकोप्टर पुग्न सक्ने अवस्था भएन । खाँनीडाडा एयरपोर्टमा जहाज आउँदैछ भनेर लैजाने क्रममा आइतबार मध्यान्ह उनको बाटोमै मृत्यु भएको हो । अहिले पनि उनको शव अस्प्तालको गाडीमै राखिएको छ ।
    टलकुमारीलाई काठमाडौं ल्याउन शनिबार पनि खाँनीडाँडा एयरपोर्टमा लगिएको थियो । तर जहाज नआएपछि उनलाई फेरि अस्प्ताल फर्काइएको थियो । खोटाङ जिल्ला अस्प्तालका प्रमुख रामबहादुर केसीले यो घटनाको बारेमा छानबिन हुने र दोषीलाई कारबाही हुने बताए । उनले भने, अस्पतालबाट कमजोरी वा लाहपरवाही भएको छ भने त्यसमा हामी छानबिन गरेर कारबाही गर्छौ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.