×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

लेख्य मानक भत्काइएकोमा प्राध्यापकको आपत्ति

  •  
  • शनिबार, भदौ १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, भदौ १८ गते ।  त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूले नेपाली भाषाको लेख्य मानक प्रयोगलाई केहीले जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

    उहाँहरूले संयुक्त विज्ञप्ति जारी गरी सो विभागमा आबद्ध २५ प्राध्यापकहरूले नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा संयुक्त वर्णको लेखन, पदयोग र पदवियोग तथा ह्रस्वदीर्घका सम्बन्धमा नया“ मान्यताका नाममा प्रचलित परम्परा र मानक लेखनलाई भत्काएर नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने कार्यप्रति असहमति रहेको उल्लेख छ ।
    विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलले नेपाली भाषा लामो परम्परा, प्रचलन र प्रयोगबाट स्थापित एवम् विकसित भाषा भएको बताउँदै राष्ट्रभाषा, साझा भाषा, सम्पर्क भाषा र माध्यम भाषाका रूपमा विकसित नेपाली भाषाकोे मानक लेख्य स्वरूपलाई भत्काएर विकृत तुल्याइनु नेपाली भाषाप्रति नकारात्मक धारणा पैmलाउने प्रयास भएको बताउनुभयो ।
    राज्य संयन्त्रले परिपत्र वा तोकआदेशका माध्यमबाट नेपाली भाषाका लेखनको सहज परम्परा र स्थापित मान्यतालाई भत्काउने तथा मानक परिवर्तनका नाममा परिपत्रका माध्यमबाट जबर्जस्ती लादिने नियमलाई अस्वीकार गर्ने विज्ञप्तिमा भनिएको छ ।
    सोही विज्ञप्तिमार्फत कसैको लहड र परिपत्रका नाममा जबर्जस्ती लादिने प्रक्रियाले भाषिक परिवर्तनलाई प्रतिनिधित्व गर्न नसक्ने स्पष्ट गर्दै सम्बद्ध निकायले यसतर्फ तुरून्त कदम चाल्न अनुरोध गरिएको छ ।
    अहिले नेपाली भाषाबारे भइरहेको बहसले नेपाली भाषाप्रति नै नकारात्मक दृष्टिकोण विकास हुने सम्भावनालाई सङ्केत गरेको छ ।  विज्ञप्तिमा परिवर्तनका नाममा लेख्य नेपाली भाषाकोे अस्तित्वलाई नै सङ्कट पार्ने कार्यलाई आफूहरूले टुलुटुलु हेरेर बस्न नसक्ने उल्लेख छ ।  भाषासम्बन्धी विवाद तथा बहसलाई सम्बद्ध निकायले तुरून्त समाधान गर्ने प्रक्रिया सुरू गरी चित्तबुझ्दो समाधानका लागि कार्य गरोस् भन्ने आफूहरूको अपेक्षा रहेको विज्ञप्तिमा जनाइएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.