×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सिरहाबाट सात कक्षा मात्रै पास गरेका नक्कली डाक्टर पक्राउ

  •  
  • बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – देवनारायण साह, सिरहा

    भाद्र १६, २०७३- प्रहरीले सिरहाको गोलबजार–४ बाट ७ कक्षासम्म मात्र पढेका नक्कली डाक्टरलाई पक्राउ गरेको छ । भारतको बिहार, मधुवनी जिल्लाको सोनामत्तीका ३५ वर्षीय रामजी दासलाई इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको छ ।

    दासले गोलबजारमा मजेबुल अन्सारीको घर भाडामा लिएर निजी क्लिनिक संचालन गर्दै आएको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायले बताए ।

    कक्षा ७ सम्म मात्रै अध्ययन गरेका उनले ‘डाक्टर रामजी दास, एमबिबिएस र एएम, जेनरल फिजिसियन एण्ड सर्जन’ लेखिएको बोर्ड लगाएर बिरामीहरुलाई ठगी गर्दै आएका थिए । बिरामीहरुको गुनासोको आधारमा पक्राउ गरेर अनुसन्धान गर्दा उनी नक्कली डाक्टर भउको खुलेको प्रहरीले जनाएको छ ।

    उनको क्लिनिकबाट लाखौंको औषधि, बिरामी पुर्जालगायतको कागजात प्रहरीले बरामद गरेको छ । उनले हाइड्रोशील, बबाशिर, भोकन्दर, बाथ रोग, दिर्घ रोगलगायत रोगको उपचार गर्छु भनेर ठगी गर्दै आएका थिए ।

    ‘योग्यता नै नभएका व्यक्तिले यस क्षेत्रका बिरामीहरुलाई ग्यारेन्टीका साथ रोग निको हुने भन्दै सामान्य रोगको उपचारमा मोटो रकम असुली गरी ठगी गर्दै आएकोले पक्राउ गरी ठगी मुद्दा दत्र्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाएको छौं,’ प्रहरी निरीक्षक उपाध्यायले भने, ‘दाससँगै उनको ठूलो सञ्जाल रहेकोले अन्यको खोजी कार्य भइरहेको छ । उक्त सञ्जालबाट सुरक्षा चुनौती समेत हुन सक्ने शंका रहेकोले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं ।’
    जिल्लास्थित मिर्चैया, सिरहा, सुखिपुर, लहानलगायतको बजारमा भारतीय नागरिकहरुले डाक्टरको छद्म भेषमा बिरामीहरुलाई ठगी गर्दै आएका छन् । उनीहरुले गाउँ–गाउँमा माइकिङ गर्नुको साथै भड्किलो पर्चा, पम्प्लेटले प्रचार प्रसार गरेर बिरामीलाई आकर्षित गर्ने गरेका हुन् । यहाँका बजारस्थित सार्वजनिक स्थलमा उक्त पोष्टर टाँसिएको देखिएपनि सम्बन्धित निकाय अहिलेसम्म मौन रहेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.