×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

पहिरोमा परी २ जनाको मृत्यु धेरै बेपत्ता

  •  
  • बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिर गुगल

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र १६ गते । बुधबार राती आएको अविरल बर्षाको कारण दोलखाको लामावगर गाविस वडा नं ४ स्थित छ्योतछ्योतमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने आधा दर्जन भन्दा बढी बेपत्ता भएका छन् ।
    पहिरोले छ्योतछ्योतमा रहेका तीन घर पूर्णरुपले पुरेको छ । मृत्यु हुनेहरुमा दोलखा जिल्ला लामावगर गाविस वडा नं ५ निवासी २१ बर्षिय वडुले तमाङ र २० बर्षिय पेममाया तमाङ रहेका छन् । पहिरोले पुरिएर वेपत्ता हुनेहरुमा लामावगर गाविस वडा नं ४ छ्योतछ्योतमा बस्ने ४० बर्षिय पातमाया तमाङ, बर्ष २ को छेसाङ तमाङ, बर्ष ७० की सतमाई तमाङ, बर्ष २५ की त्रिसी तमाङ र बर्ष ४५ को मंगले तमाङ रहेका छन् ।

    पहिरोको कारण लामावगर ५ स्थित अपर तामाकोसी सिनो हाइड्रो पावरमा काम गर्ने बर्ष ३५ को विक्सुइलियाङ ९द्यक्ष्ह्ग्भ्ीक्ष्ब्ल्न्० को भन्ने चाइनिज नागरिक र लामाबरगर गाविस वडा नं ४ बस्ने बर्ष ५६ मिन बहादुर ठकुरी घाइते भएका छन् । घाइते मध्य चाइनिज नागरिक भाग्ने क्रममा खुट्टा भाचिइ घाइते भएकोले उपचारका लागि चाइना मार्फत हेलिकप्टर मगाई उपचार गर्ने बताइएको छ भने अर्का घाइते ठकुरीलाई उपचारको लागि सदरमुकाम चरिकोट पठाइएको छ ।
    पहिरोको खवर आउनासाथ जिल्ला प्रहरी कार्यालयले घट्नास्थल नजिक रहेको प्रहरी चौकी रोल्वालिङलाई उद्धारको लागि खटाएको थियो । उद्धारको लागि जिल्लाबाट थप प्रहरी घट्ना स्थलमा जादै छ भने घटनास्थमा हाल प्रहरीको साथमा नेपाली सेना, शसस्त्र प्रहरी लगायतको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रविन कार्कीले जानकारी दिनु भयो । घटनास्थल सदरमुकामबाट ६८ किलोमिटर उत्तरी दुर्गम भेगमा रहेको कारण तत्काल उद्धार गर्न कठिनाई भए पनि त्रिपाल, टेण्ट लगायतका अत्यावश्यक सामग्री सहित प्रहरी घट्नास्थलमा जादै गरेको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिनु भयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.