×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

लोकमानबारे संसदमा प्रस्ताव तुहिएको भन्दै सांसद गुरुङले गरे दुखेसो

  •  
  • आइतबार, भदौ १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने लगायत डा. गोविन्द केसीका मागबारे छलफल गर्न संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव अलपत्र परेको उक्त प्रस्तावका समर्थक धनराज गुरुङले बताएका छन्।

    गगन थापा स्वास्थ्य मन्त्री बनेपछि उक्त प्रस्ताव निष्क्रिय हुने उनले बताएका हुन्। ‘गगन भाइ मन्त्री भएपछि हामीले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्ताव के हुन्छ भनेर मैले संसदका महासचिव मनोहर भट्टराईसंग सोधेको थिएँ,उहाँले अब त्यो प्रस्ताव निष्क्रिय हुने जवाफ दिनुभयो,’गुरुङले सेतोपाटीसँग भने।

    मन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने भएकाले मन्त्रीको प्रस्ताव संसदमा नचल्ने गुरुङले बताए। संसद्मा मन्त्रीले प्रस्ताव गर्न नपाइने भएकाले  गगनले नै प्रस्तावक भएको त्यो प्रस्ताव तुहिएको उनले बताए।यो प्रस्ताव निष्क्रिय भए पनि अब के गर्न सकिन्छ  अरू सांसदसँग मिलेर उक्त विषयलाई आफूले अघि बढाउने  गुरुङले बताए।

    ‘त्यस्तै प्रस्ताव त लैजान मिल्दैन किन भने एउटै विषयमा धेरै प्रस्ताव भए जुन अघिको प्रस्ताव छ त्यसैलाई मात्रै मान्यता दिने नियम छ,’उनले भने ,’तर यो विषयमा हामीले के गर्न सकिन्छ साथिभाइसँग छलफल गरेर अघि बढ्छु। यो विषय अघि बढाउन म तयार छु।’

    मन्त्री भएपछि उक्त प्रस्तावबारे जिज्ञासा राख्दा थापाले संसदको प्रस्तावको विषय सभामुखको हातमा रहेको बताएका थिए। दुई दिनअघि मात्रै सभामुखले आफूलाई विषयमा छलफल अघि बढाउने आश्वासन दिएको उनले बताएका थिए।

    एकहप्ता अघि सभामुखले उक्त प्रस्तावमा मन्त्रिमण्डल पूर्ण भएपछि छलफल अघि बढाउने आश्वासन दिएकी थिइन्। मेडिकल क्षेत्रका बेथितिविरुद्ध लड्दै आएका डाक्टर केसीले स्वास्थ्य क्षेत्रमा अख्तियारप्रमुखले हस्तक्षेप गरेको भन्दै महाअभियोग माग गरेका थिए।

    संवैधानिक प्रमुखबारे सार्वजनिक प्रश्न उठेपछि संसद मौन बस्न नहुने भन्दै कांग्रेस सांसद थापासहित तीन जनाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।

    एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने उक्त प्रस्ताव अघि नबढाउन दबाब दिएको सार्वजनिक भएपछि भएको थियो। दाहाल नेतृत्वकै सरकारमा थापा पनि मन्त्री भएपछि उक्त प्रस्ताव के होला भन्ने धेरैको चासो छ।

    थापाले भने डाक्टर केसीका माग पुरा गर्नु आफ्नो प्रमुख काम भएको प्रतिक्रिया दिइसकेका छन्।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.