×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

एयर एसियाले किन गर्‍यो ओभरसुट ?

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुरज कुँवर, काठमाडाै‌ं

    भाद्र ७, २०७३- टेल वीन्डको बहाब अत्याधिक भएका कारण मलेसियाको राजधानी क्वालालमपुरबाट आएको एयर एसिया एक्सको एयरबस ए–३३० विमानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो अवतरण गर्न नसकेपछि ओभरसुट गर्नुपरेको छ ।

    विमानस्थलको टर्मिनल डिपार्टमेन्टका अनुसार ललितपुरको ठेचो नाघेर अवतरणको तयारीमा रहेको विमानका चालकदलले ‘डाउन वीन्ड’ का कारण अवतरण गर्न नसकिएको जानकारी विमानस्थलको टावरका एटीसीलाई रिपोर्ट गराउँदै विमानलाई धावनमार्गमाथीबाटै पूर्वी आकासतर्फ मोडेका थिए । त्यसबेला यो ३ सय १६ किलोमिटर प्रतिघन्टाको गतिमा अवतरण हुँदै थियो भने समुन्द्री सतहदेखि १४ सय १७ मिटर उचाइमा आइसकेको थियो ।

    ३ सय ७६ यात्रु क्षमतो विमानले अवतरण गर्न नसकेपछी पूर्वी आकासबाट फन्को मार्दै नौबिसे हुँदै त्यहाँबाट मकवानपुरको कुलेखानी र मकवानपुरगढी आसपासको आकासमा होल्डमा परेको थियो । ३८ सय १० मिटर उचाइमा रहेर चार राउन्ड होल्डमा बसेको थियो ।

    विमानस्थलको फलाइट अपरेशन डिपार्टमेन्ट प्रमुख सुधीर चौधरीका अनुसार डाउन वीन्डको बहाब बढेपछि काठमाडौंको दक्षिणतर्फबाट विमान अवतरण गर्न कठिन हुन्छ । डाउन वीन्डलाई टेल वीन्ड पनि भनिन्छ । जहाज अघि बढिरहेको दिशाबाट जहाजको पुच्छरलाई ठेल्ने हावा नै टेल वीन्ड हो । प्रवन्धक चौधरीका अनुसार हरेक विमानलाई अवतरणका बेला टावरका एयर ट्राफिकले हावाको गतिबारे पनि जानकारी दिन्छन् । यदी हावाको गती १० नट्स भन्दा धेरै भए विमानहरुलाई दक्षिणतर्फबाट नभई उत्तर (बौद्ध) तर्फबाट अवतरणकालागि अनुमती दिइन्छ । तर उत्तरबाट अवतरण गर्न पनि कम्तीमा ५ किलोमिटर भिजिविलिटी हुनुपर्छ ।

    टेल विन्डका कारण मंगलबार एयर एशियाले करिब आधा घन्टा आकासमा बिताउनु पर्‍यो । यसका कारण फलाई दुबई र अर्को विमान पनि केही मिनेट होल्डमा परे । पछिल्लोपटक जलवायु परिवर्तनका कारण विमानस्थलमा पनि हावाको प्रवाह फरक फरक देखिन थालेको चौधरीले बताए । ‘मनसुन नै एक्टीभ छ तर पोष्ट मनसुनमा देखिने हावा अहिले देखा पर्दै छ, सायद जलवायु परिवर्तनको असर हो कि ?’, चौधरीले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.