×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आमालाई कुर्दाकुर्दै करेन्टले दाजुभाइको ज्यान लियो

  •  
  • बुधबार, भदौ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बुटवलको कालिकानगरमा चुँडिएको हाइटेन्सनको तार लत्रेको अवस्थामा । घटनामा दुई बालकको मृत्यु भएको छ । तस्बीरः महेन्द्र थापा

    महेन्द्र थापा
    बुटवलः विद्युत प्राधिकरणको लापरबाहीले कारण हाइटेन्सन तार चुँडिएर मंगलबार बुटवलमा दुई नाबालकले  मृत्यु भएको छ ।  बुटवल उपमहानगरपालिका १२ कालिकानगरको अभियान पथमा अचानक चुँडिएको तार शरीरमा खसेपछि करेन्ट लागेर १० बर्षीय रोहित र ६ बर्षीय रोहन क्षेत्री दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो ।
    तिलोत्तमा नगरपालिका २०मा रहेको घरबाट बुटवल बजारतर्फ साइकलमा गइरहेका बेला घटना भएको हो । आमालाई पर्खन साइकल रोकेर सडक किनारमा सुस्ताएको वेलामा अचानक तार उनीहरुको शरिरमा खसेको थियो ।

    वडा प्रहरी कार्यालय बुटवलका निरीक्षक प्रदीप कुमार डिसीले शव परिवारलाई जिम्मा लगाएको बताए । बाबु गोपाल क्षेत्री सामान्य मजदुर हुन् । गोपालका चारछोरा मध्ये रोहित र रोहन माइलो र साँहिलो भएको प्रहरी निरीक्षक डिसीले बताए ।

    स्थानीय बासिन्दाले सो क्षेत्रमा हाइटेन्सन तार लच्केर जोखिमयुक्त अवस्थामा भएको भएपनि विद्युत प्राधिकरणले अनुगमन गरेपनि तारको व्यवस्थापन नगरेको गुनासो गरेका छन् । घनाबस्ती बीचको भित्री सडकबाट हाइटेन्सन तार विस्तार गर्नु विद्युत प्राधिकरणको गल्ती भएको आरोप स्थानीयको छ  ।

    विद्युत प्राधिकरणको बुटवलस्थित क्षेत्रीय कार्यालयका प्रमुख विभूतिनाथ मिश्रले घटनाबारे अनुसन्धान गर्न आफ्नो कार्यालयका प्राविधिकको संयोजकत्वमा जिल्ला प्रशासन र बुटवल उपमहानगरपालिका१२ कार्यालयको प्रतिनिधि संलग्न छानबिन समिति गठन गरेको बताए ।

    उनले तारमा उच्चभार नवहेको, गाडीले ठक्कर नदिएको र कसैले तारमा नहिर्काएको अवस्थामा कसरी अचानकबीच भागबाट मूलतारको अंश चँुडियो भनी आश्चर्य लागेको बताए । पोलनजिकको क्षेत्रबाट तार चुँडिएने समस्या कहिलेकाहीँ हुने गरेपनि विचभागबाट चँुडिएको यो अनौठो समस्या भएको उनको भनाइ छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.