×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

बैतडीमा बस खस्यो, तीनको मृत्यु, ३५ भन्दा बढी घाइते

  •  
  • सोमबार, साउन ३१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    शिबराज भट्ट

    धनगढी : कैलालीको धनगढीबाट सोमबार विहान बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको दिवासेवाको बस सोमबार दिउसो साढे तीन बजेतिर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने ३५ जना भन्दा बढी घाईते भएका छन्।

    क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नम्बरको दिवासेवाको बस बैतडीमा पर्ने खोडपे–चैनपुर जयपृथ्बीसिहको शिद्धेश्वर गाविस वडा नं ३ बृन्दाबन नजिकै दुर्घटनामा परेको हो ।

    बस सडकबाट झण्डै डेढसय मिटर गहिरो खोलमा खसेको सुदूरपश्चिम क्षेत्रका डिआईजी विजयराज भट्टले जानकारी दिए । उनले एक महिला र तीन पुरुष गरी चार जनाको ज्यान गएको प्रारम्भीक खबर आएको बताए ।

     

    स्थानीयवासिले टेलीफोनमा ८ जनाको ज्यान गएको बताएपछि प्रहरीले ८ जनाको भने पुष्टि गरेको छैन । दुर्घटनामा, बसमा सवार सबैजना घाईते भएको प्रहरीले जनाएको छ ।
    नेपाल प्रहरीको, खोडपे चौकी, ईलाका प्रहरी कार्यालय पाटनको टोली, जिल्ला प्रहरी कार्यालय बैतडीको टोली र श्रीभावरबाट पनि प्रहरी उद्धारका लागि घटनास्थल पठाईसकेको सुदूरपश्चिम क्षेत्रका डिआईजी भट्टले बताए।

    खोडपेको टोली घटनास्थल पुगिसकेपछि, घाईतको उद्धारमा खटिएकाले मृतकको संख्याका बारेमा विस्तृत जानकारी आई नसकेको उनले बताए । घाइते मध्ये १४ जनाको अवस्था गम्भिर रहेकाले उनीहरुलाई डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालतर्फ पठाईदै गरेको प्रहरीले जनाएको छ ।

    सोमबार विहान धनगढीबाट दुई महिला र ७ जना पुरुष गरी ९ जनाको चालान बोकेर गएको उक्त बसमा अत्तरियाबाट यात्रुहरु भरिएको सुदूरपश्चिम बस ब्यवसाय समितिका उद्धार तर्फका उपाध्यक्ष गणेश पाण्डेले बताए।

    उनले बस साहु मोहन ठगुन्ना र चालक प्रेम बोहरा पनि गम्भिर घाईते भएको खबर आएको र तीन जना उद्धारका कर्मचारीको टोली घटनास्थलतर्फ पठाईसकेको बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.