यात्रालाई सहजता…उत्तरी गोरखाको यारु बगरमा बिदेशी दातृ निकाय द्वारा निर्मित कन्टीलिबर पुल । गत बर्षको बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पछि आएको बाढीले बगर बगाउदा उत्तरी गोरखाको ७ गाबिस आउ जाउमा समस्या आए पछि यो पुल निर्माण गरीएको हो ।
तस्बिर :– सोनाम लामा/बिही
यात्रालाई सहजता…
यात्रालाई सहजता…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















