×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

यूवाहरु बाहिरीने क्रम घटेन

  •  
  • शनिबार, जेठ १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    जेष्ठ १५ गते । वैदेशीक रोजगारीको लागि नेपालबाट हरेक दिन युवा युवतिहरु बाहिरी रहेका छन । विकसित ठुला देशहरु पछाडी खाडी मुलुकहरुमा जाने नेपालीहरुको संख्या पनि बढ्दो छ ।
    पछिल्लो समय खाडीमुलुक जानेहरुको रोजाई हो युएई । सुरक्षाको हिसाबले राम्रो मानिने युएईमा काम गर्ने नेपाली युवा मात्र नभई युवतिहरुको संख्या पनि धेरै छन । पछिल्लो समयमा नेपाली चेलिहरुले व्यापार व्यवसाय गरेर युएईमा सफलता हात पारीरहेका छन । युएईमा घरेरुकाम मात्र हैन आत्मविश्वास र काम गर्ने ईच्छा हुने हो भने महिलाले पनि पुरुषले झै काम गर्न सक्ने छन ।

    यसैको एक उदाहरण हुन झापाकी करुणा राई अधिकारी । युएईको व्यस्त सडकमा दैनिक ट्याक्सी गुडाईरहने करुणा युएईका लागि पहिलो नेपाली महिला ट्याक्सी चालक हुन । झापा काकरभित्ता मेचिनगर नगरपालिका १० कि करुणा श्रिमान युएईमा कार्यरत भएकाले २ बर्ष अघि भिजिट भिषामा युएई आएका थिईन ।

    हुनत उनले युएई आईसके पर्छ अन्यकम काम नपाएकी पनि हैनन तर एक जना फिलिपिन केटीले ट्याक्सी चलाएको देखे पछि म पनि ट्याक्सी चलाउन सक्छु भनि यो क्षेत्रमा लागेको बताउछिन करुणा राई । उनले नेपालमा कहिल्यै चलाउन त के सोचेकी पनि थिइनन् करुणा लागि यो सजिलो काम नभएको हुदा श्रीमानले यो काम गर्न सक्दिनौ भने पनि ट्याक्सी चलाउन नपाए अरु कामनै नगर्ने अडान थियो करुणाको ।

    घरमा एक छोरीलाई बाबाआमा को जिम्मामा छोडी श्रिमान संग बस्दै आएकी करुणाको १० महिना को छोरा साथमै छ । युएईमा कार्यरत अन्य महिलाको तुलनामा धेरै फरक काम गरेकी करुणालाई श्रिमानको साथ सहयोग पुर्ण रुपमा छ । उनि भन्छिन श्रीमानले युएईको कानुन र नियमलाई पालना गरेर ट्याक्सी चलाउने सल्लाह र सुझाब दिनु हुन्छ ।
    सुरुमा कुनै पनि कम्पनिले नेपाली महिला ट्याक्सी चालक अहिले सम्म नभएकोले विश्वास गरेनन तर पछि अरविया ट्याक्सी कम्पनिले विश्वासको आधारमा काम दिएको थियो । त्यसैले सोही कम्पनिलाई विश्वास दिलाउन कै लागि भए पनि अझै २ र ३ बर्ष ट्याक्सी चलाउने योजना छ उनको । नेपालको जस्तो बाटो नभएको हुदा आफ्नो रुटबाट गाड़ी चलाउदा कुनै गाह्रो हुदैन तर कहिले काही यो केटी हो भनेर अचानक गाड़ी अगाडी ल्याउनेहरुले गर्दा अल्लि समस्या हुने उनको बुझाई छ ।

    नेपाल बाट विदेश जाने युवतिहरुलाई घरमा काम गर्ने हाउसमेडको रुपमा मात्र हेर्ने दृष्टिकोणलाई परिवर्तन ल्याउन अन्यकामहरु गर्नमा अगाडी बढेमा काम गर्न सकिने बताउदै करुणाले पढ्दै नपढेका दिदीबहिनीहरुले पनि आट र साहास गरेर काम गर्न आग्रह गरेकी छन । यसरी कुनै पनि काम गर्दा युएईको नियमलाई बुझेर साहासका साथ अगाडी बढ्ने हो भने युएईमा कार्यरत दिदीबहिनीहरुलाई आम जनताले हेर्ने दृष्टिकोण मा फरक आउने थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.