×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

यसरी मनाइयो काठमाडौंमा बुद्ध जयन्ती

  •  
  • शनिबार, जेठ ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण महर्जन

     

    आज २५ सय ६० औ बुद्धजयन्ती । शान्तिका अग्रदूत गौतम बुद्धको सम्झना गरि मनाईदै छ ।

    शान्तिका अग्रदूत गौतम बुद्धको सम्झनामा सनिबार नेपालका साथै विश्वका विभिन्न मुलुकमा बुद्ध जयन्ती मनाइएको छ ।  बुद्ध धर्मावलम्वीहरुले भगवान बुद्धको पूजाआराधना गरी बुद्ध जयन्ती मनाएका हुन् । २५ सय ६० औं बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनी तथा काठमाडौको स्वयम्भुनाथ, वौद्ध गुम्बा लगायत स्थानमा श्रद्धालुको भीड लागेको छ । श्रद्धालुले गौतम बुद्धको सम्झनामा बुद्धका शान्ति सन्देशहरुको स्मरण तथा पाठ गरेका छन्।  अहिंसा परमो धर्म गौतम बुद्धको महामन्त्र हो ।

    २५ सय ६० वर्षअघि बैशाख पूर्णिमाका दिन लुम्बिनीमा भगवान गौतम बुद्धको जन्म भएको थियो।  गौतम बुद्धले बैशाख पूर्णिमाकै दिन बोधिज्ञान प्राप्त गरेका थिए । उनले बैशाख पूर्णिमाकै दिन महापरिनिर्वाण प्राप्त गरेका थिए । राजदरबारको सुख सयल र भोगविलासलाई बिर्सेर दरवार त्यागेका गौतम बुद्धले कठोर साधनापछि भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । बुद्धलाई एशियाका तारा पनि भन्ने गरिन्छ । बुद्ध धर्मको शान्तिको मार्गले विश्वभरका मानिसको ध्यान आकर्षित गरेको छ । बौद्ध दर्शनको मूल मर्म संसारमा दुःख छ, दुःखको कारण छ र आर्य अष्टाङ्गी मार्गमार्फत् दुःखको निवारण हुन्छ भन्ने हो ।

    बुद्धको जन्मका बारेमा पछिल्लो समय फैलाईएको भ्रम चिर्दै यस पटक जन्मस्थल नेपाल नै हो भन्ने सन्देश दिन राजधानीमा यसै अवसर पारेर अन्तराष्ट्रिय सम्मेलन पनि गरिएको थियो । सनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा एक वृहत समारोह गरिदै छ । सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सरिक भएकी थिइन्। यसै सन्दर्भमा काठमाडौंका कीर्तिपुर, वौद्ध र स्वयम्भुमा देखिएको बुद्ध जयन्तीका तस्बिरहरू हेर्नुहोस्

    हेर्नुहोस् फोटोफिचरमा

    सेताेपाटी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.