×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्‍घाटन

  •  
  • शनिबार, जेठ ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिर : रासस

    जेष्ठ ८, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले २५६० औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्‍घाटन गरेकी छन् ।

    राष्ट्रपतिले दीप प्रज्वलन गरि उद्‍घाटन गरिरहँदा तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुरुले बौद्ध पाठ गरेका थिए । अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्‍घाटन गर्दै राष्ट्रपतिले जति सक्दो चाँडो लुम्बिनी गुरुयोजना सम्पन्न गर्न अपिल गरिन् । ‘लुम्बिनी र आसपाका सबै स्थल पवित्र छन् र बुद्धसँग जोडिएका छन्,’ उनले भनिन्, ‘लुम्बिनीसहित रामग्राम, तिलौराकोट संरक्षण र सम्बद्र्धनका लागि सबैको ध्यान जान जरुरी छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुयोजनालाई चाँडै सकेर पवित्र स्थल लुम्बिनीलाई विकास गर्ने बताए । उनले ५ हजार अट्न सक्ने सभाहल सम्भव भएसम्म एक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरे ।

    समारोहबाट ‘लुम्बिनी–नेपाल बुद्ध जन्मस्थल र बौद्ध दर्शनको उदगमस्थल’ अन्तराष्ट्रिय बुद्ध जयन्ती समारोहबाट पारित गरिएको छ । समारोहमा ‘ग्लोबल बुद्धिस्ट फोरम’ प्रस्ताव गरिएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले लुम्बिनी शान्ति क्षेत्रको मुहान भएको उल्लेख गर्दै राजनीतिक दलहरुमा प्रजातान्त्रिक मूल्य मान्यताको विकास होस् भन्ने कामना गरेका छन् ।

    एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनीलाई नयाँ उचाईमा पुर्‍याएको बताए । उनले भगवान गौतम बुद्ध र अशोक आफ्नो प्रेरणाको स्रोत भएको उल्लेख गरे ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.