×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

ढुंगा बोक्दै सुटिङ गर्दै धुर्मुस-सुन्तली

  •  
  • मङ्गलबार, जेठ ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    काठमाडौं । वैशाख २९ देखि सुरु भएको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम तिव्र गतिमा अघि बढाउन सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ढुंगा बोग्दै सुटिङ गर्दै छन् । दसैं अगाडि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ बस्ती निर्माणको कामतिव्र रुपमा अघि बढाएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

    स्थानीयबासीसँगै धुर्मुस र सुन्तली समेत बस्ती निर्माणमा बिहानदेखि बेलुका ११ बजेसम्म खटिरहेका छन् । हाँस्य टेलिश्रृंखला (मेरी बास्सै)को सुटिङ समेत गिरान्चौरमै गरेर बस्ती निर्माणमा सकेसम्म बढी समय दिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल बताउँछन् ।  सिन्धुपाल्चोकको मेलम्ची ८ गिरान्चौरमा एकिकृत बस्ती बनाउन अहिले भूकम्पले भत्काएको भग्नावशेष हटाउने र जग्गा सम्याउने काम भइरहेको छ ।

    बस्ती निर्माणको काम तिव्र गतिमा अघि बढ्दै गर्दा आर्थिक सहयोग जुट्ने क्रम पनि जारी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिइन् । हालसम्म फाउण्डेशनको खातामा गिरान्चौर बस्ती निर्माणका लागि सहयोगी हातहरुबाट २७ लाख ५४ हजार रुपैँया आर्थिक सहयोग प्राप्त भएको उनले जानकारी दिइन् । यस्तै गोफण्डमी मार्फत करिब १६ लाख रुपैँया बस्ती निर्माणका लागि सहयोग जुटेको उनको भनाई छ ।

    श्रमदानसहित चार करोड बढी लागत लाग्ने अनुमान गरिएको बस्ती निर्माणका लागि अझै थुप्रै सहयोगीहात जरुरी रहेको उनको भनाई छ । आर्थिक सहयोगसँगै बस्ती निर्माणका लागि जो कोहिले सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्ता, खाद्यान्न लगायतका सामग्री पनि सहयोग गर्न उनीहरुले अपील गरेका छन् ।

    जति छिट्टो सहयोग जुट्यो त्यति नै छिटो भूकम्प पिडितले नयाँ घर पाउने उनीहरुको भनाई छ । ‘काम सुरु गरिसक्यौँ अहिले सम्म जुटेको सहयोग बस्ती निर्माण सम्पन्न गर्न अपुग छ, यद्यपी सहयोग जुट्ने आँट र विश्वासले गिरान्चौर एकिकृत बस्ती निर्माणलाई रातदिन नभनी खटेर तिव्र गतिमा अघि बढाइरहेका छौँ’ धुर्मुसले भने ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.