×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सदरमुकाममा खानेपानी आपूर्ति अवरुद्ध

  •  
  • सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा, वैशाख २७ गते । गोरखा सदरमुकाममा विगत तीन महिनादेखि खानेपानी आपूर्ति अवरुद्ध हुँदै आएको छ । पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गोरखा नगरपालिका–३ स्थित जिविस चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्मका ३० वटा घरमा खानेपानी वितरण गर्न नसकेको हो ।

    फागुनदेखि धारामा पानी नआएपछि स्थानीय उपभोक्ताले संस्थाको कार्यालयमा निवेदन दिएका छन् । “पानी नहुँदा दैनिक जीवनयापनमा समस्या भयो,” स्थानीय ऋषिराम देवकोटाले भन्नुभयो – “पानी नआए पनि मासिक शुल्क तिर्दै आएका छौँ ।” संस्थाले उपभोक्तासँग मासिक न्यूनतम रु ३०० शुल्क उठाए पनि खानेपानी वितरण गर्न सकेको छैन ।

    जिविस चोकदेखि प्रशासन कार्यालयसम्म होटल तथा सरकारी कार्यालय छन् । पानीको अभावले जिल्ला मालपोत कार्यालय, सिँचाइ, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी कार्यालय, विद्युत् कार्यालयलगायत कार्यालयमा सेवाग्राही र कर्मचारीले समस्या खेप्दै आएका छन् । ढुङ्गेधारामा पानीको स्रोत सुक्दै गएपछि पानीको चरम समस्या थपिएको छ ।

    भूकम्पपछि हरमटारी क्षेत्रका इनारमा पानी सुकेको छ । आकासे पानी नपरेको वर्षदिन भएको छ । स्थानीयवासीले संस्थाले वितरण गरेको खानेपानी नआएपछि आफूहरुले दुःख पाएको गुनासो गरेका हुन् । उपभोक्ताहरु खडानन्द रेग्मी, मैया दाहाल, लीलाप्रसाद रेग्मी, भवलाल श्रेष्ठ, भरत श्रेष्ठ, मनबहादुर गुरुङ र अञ्जन खत्रीले संयुक्त रुपमा संस्थामा निवेदन दिएका हुन् ।

    सदरमुकामका घरमा खानेपानी वितरण गर्ने जिम्मा लिएको संस्थाले विभिन्न कारण देखाएर नियमित पानी वितरण गर्न सकेको छैन । एक सातामा एक÷दुईपटक मात्रै धारामा पानी आउने भन्दै उपभोक्ता रुष्ट भएका छन् । संस्थाका अध्यक्ष विनोद अर्यालले मागअनुसार खानेपानी आपूर्ति गर्न नसकिएको बताउनुभयो ।

    “पाइपमा पानीको लेभल कम भएर पानी नचढेको देखियो,” उहाँले भन्नुभयो – “चार र पाँच नम्बरको ट्याङ्कीमध्ये कुन ट्याङ्कीको पानी चढ्छ त्यही ट्याङ्कीको पानी जोडेर सहज बनाउँदैछौँ ।” गेट बल राखेर भए पनि पानी सञ्चालन गर्ने उहाँले बताउनुभयो । जिविस चोक ९५ नम्बर ट्याङ्कीको अन्तिम बिन्दुमा० खाल्डो खनेर गेट बल्व राख्ने काम सुरु गरिएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.