×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखामा बुक बस (फोटो फिचर)

  •  
  • बुधबार, बैशाख १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    बैशाख १५ गते । काठमाडौँ विश्वविद्यालयको सेन्टर फर आर्ट एण्ड डिजाइन तथा फोटो सर्कलको सहकार्यमा अमेरिकी दूतावासको बुक बसले गोरखामा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । _MG_8657गएको बैशाख ५ गते देखि बुक बसले गोरखा बजारमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।_MG_8924 2 बुक बसले गोरखा संग्रहालय तथा स्थानीय सामुदायिक विकास समुह पदेली टोल सुधार संस्था सँग पनि सहकार्य गरेर कार्यक्रम गरेको थियो भने अन्य ७ वटा विद्यालय र कलेजहरु संग पनि सम्वन्य गरेर कार्यक्रम सम्पन्न गरी सकेको छ । _MG_8723 2कार्यक्रम अवधिमा बुक बसले स्थानीय विद्यार्थी तथा स्थानीय समुदायका लागि भाषा, कला, विज्ञान र प्रविधिबारे विविध कार्यशालाहरू तथा किताब पढ्ने कार्यक्रम आयोजना गरेको थियो । _MG_8682 2नेपाल पिक्चर लाइब्ररीको सहकार्यमा बुक बसका प्रशिक्षकहरुले इतिहास पुनःकथन काकार्यशालाहरू पनि संचालन गरेको थियो । _MG_8837 2 (1)नेपाली इतिहासका मूख्य घटनाहरूलाई सहभागीहरु, र उनका परिवार र समुदायको व्यक्तिगत इतिहास सँग जोड्ने यो कार्यशालाको मुख्य उद्देश्य हो । _MG_8886 2यसका साथै समुदायको दन्त्यकथा, किम्बदन्ती र पौराणिक कथाहरूको अभिलेख गर्न कथापुनःकथनको कार्यशाला पनि गरिएको थियो । _MG_8908 2गोरखाको सम्पन्न इतिहास र यहाँका समुदायका आकांक्षा तथा अभिलाषालाई सम्मान गर्ने उदेश्यका साथ कलाकारहरुले विद्यार्थी, सामुदायिक समूहहरु र स्थानीय व्यापारी सित मिलि गोरखामा भित्ते चित्रहरु समेत कोरेका थिए ।_MG_8954 2 कथापुनःकथनको कार्यशालामा संकलन भएको दन्त्य कथालाई आधार मानेर वैशाख १५ गते कठपुतली नाटक समेत प्रर्दशनी गरीएको थियो । _MG_8998 2काठमाडौँ स्थित अमेरिकी राजदुतावासको सहयोग सहित शैक्षिक तथा संस्कृतिक योजनाहरूको प्रबन्धन सेवा उपलब्ध गराउने सँस्था किहोतेज कोवद्वारा संचालित बुक बस अमेरिकन स्पेस कार्यक्रम अन्तर्गत पर्छ ।
    _MG_9069

    _MG_9083

    _MG_9091

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.