×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखामा समुदायमा आधारित अनुकुलन योजना तर्जुमा तालिम सम्पन्न

  •  
  • शनिबार, बैशाख ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा, वैशाख ११ । नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन समानुकूलन नमुना कार्यक्रम अन्तर्गत विकास आयोजनाहरुमा जलवायु परिवर्तन जोखिम व्यवस्थापन मूलप्रवाहीकरणको आयोजना अन्तर्गत गोरखा जिल्ला स्तरीय जलवायु परिवर्तन र समुदायमा आधारित अनुकूलन योजना तर्जुमा तालिम सम्पन्न भएको छ । 13081670_10156913999485455_1382091740_n
    जिल्ला विकास समिति गोरखाको स्थानीय संयोजनमा भएको तालिमको समापनमा बोल्दै वातावरण मन्त्रालयका उपसचिव एवं जलवायु परिवर्तन समानुकुलन नमूना कार्यक्रममा राष्ट्रिय कार्यक्रम व्यवस्थापक राजुबाबु पुडासैनीले परिवर्तनका असरहरुसँग जुध्न स्थानीयको क्षमता विकास अहं सवाल भएको बताउनुभयो । उहाँले अनुकुलन प्रयासमा नमूनाको रुपमा गोरखाले प्रगति गरेको हेर्ने चाहना रहेको बताउनुभयो ।
    गाउँ विकास समिति राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष ऋषि खनालले जिल्लाको योजना निर्माणमा तालिमले महत्वपूर्ण आयाम थपेको बताउनुभयो । 13059702_10156913999320455_618736684_n
    जिल्ला वन अधिकृत जीवनाथ पौडेलले गोरखामा अनुकुलनको विषय नौलो नभएपनि तालिमले स्थानीय तहसम्म सन्देश पु¥याउन सघाउने बताउनुभयो ।
    प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिलाहरुमा पर्ने भएकोले कार्यmक्रमहरु गर्दा जलवायु परिवर्तनको विषयलाई मूल प्रवाहीकरण गर्नुपर्ने बताउनुभयो । 13081813_10156913998975455_1430463681_n
    छ दिनसम्म चलेको तालिममा गोरखा जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी÷निजी क्षेत्रका २५ जनाको सहभागीता थियो । कार्यक्रमका सहभागीले जलवायु परिवर्तनका विभिन्न पक्ष, समुदायमा आधारित अनुकुलन योजना बारेमा जानकारी पाएका छन् । कार्यक्रमको पाँचौ दिन बिहीबार सहभागीहरुले स्थानीय अनुकुलन योजना बनाउने क्रममा गोरखा नगरपालिकाको डन्डीडाँडा र फस्लाङमा स्थलगत अभ्यास गरेका थिए । 13081615_10156913999495455_1622379441_n
    जनसंख्या तथा वातावरण मन्त्रालयको आयोजनामा भएको कार्यक्रमको सहजीकरण रुपान्तरण नेपालको नेतृत्वमा नेपाल वातावरण पत्रकार समूह, गाविस राष्ट्रिय महासंघ र सामुहिक अभियानले गरेका थिए ।


    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, बैशाख ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.