×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

झिटीगुन्टासहित पुलिसको सरुवा गरिदिने गृहमन्त्रीका कार्यकर्ताको धम्की 

  •  
  • बुधबार, बैशाख ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो
    गोरखाः सामुदायिक प्रहरी सेवा केन्द्रका सचिवसमेत रहेका रामहरि केसीको नेतृत्वमा बुधबार बिहान आरुघाटबाट गोरखा सदरमुकाम आइरहेको बसमा अन्धाधुन्दा आक्रमण भयो ।
    आफ्नो सिन्डिकेट तोडिने त्रासमा रहेको गोरखा यातायात व्यवसायी समितिको नेतृत्वमा गोरखा नपा–फिनाममा ३२ यात्रुसहितको बसमा केसी नेतृत्वको समूहले धावा बोल्यो ।
    यो समितिका अध्यक्ष समेत रहेका केसी नेतृत्वको समूहले जथाभावी ढुंगामुढा बर्साउँदा एक ७० वर्षीया वृद्धको मुखमा गम्भीर चोट लाग्यो
    प्रशासनको आडमा आफ्नो सिन्डिकेट तोडेको भन्दै घरेलु हतियार खुकुरी, खुँडा र गलसहित आएका समितिका पदाधिकारी र सदस्यहरुले गोरखा नपा–१५ फिनाममा  ना५ख७२११ को यात्रु बसमा धावा बोलेका थिए ।
    केसी नेतृत्वको समूहले हानेको ढुंगाले मुखमा लागेर गम्भीर घाइते उनी गोरखा अस्पतालमा उपचाररत छिन् ।
    सरकारले समितिमार्फत बस चलाउने प्रावधान खारेज गर्दै प्रालिबाट चलाउने प्रावधान ल्याएपछि गोरखामा आरुघात यातायात प्रालि दर्ता भएको थियो ।
    आरुघाट यातायात प्रालिको ३२ यात्रु बोकेर सदरमुकाम गइरहेको बसमा खुकुरी, खुँडा, गल र ढुंगासहित ज्याने लिने खालको आक्रमणमा संलग्न केसीले स्थानीय पुलिसलाई उल्टै धम्क्याएका छन् ।
    आरुघाटको बसको स्कर्टिङमा रहेका इलाका प्रहरी कार्यालय आरुघाटका इन्सपेक्टर रबिराज थपलियालाई उनले २४ घन्टामा सरुवा गरेर देखाइदिने सार्वजनिक चुनौती नै दिन भ्याए ।
    एमाओवादीका कार्यकर्तासमेत रहेका उनले गृहमन्त्रीको शक्ति देखाइदिने भन्दै इन्स्पेक्टर थपलियालाई २४ घन्टाभित्र आरुघाटबाट झिटीगुन्टासहित सरुवा गरिदिने धम्की दिएका हुन् ।
    सिन्डिकेट तोड्दै गुडाइएको आरुघाट प्रालिको बस तोडफोड गरि जलाउन नदिएको झोंकमा उनले थपलियालाई आरुघाटबा सरुवा गरिदिने धम्की दिएका हुन्
    ‘आरुघाटका इन्सपेक्टरलाई २४ घन्टाभित्र झिटीगुन्टासहित सरुवा गर्न सकिन भने म रामहरि होइन’, उनको भनाइ उधृत गर्दै एक प्रत्यक्षदर्शीले भने, ‘हाम्रो समिति हुँदा हुँदै आरुघाटको गाडी गुड्न दिनेहरुलाई हामी पनि छोड्दैनौं ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.