×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

६१ वर्षीया आमाको एसएलसी तयारी

  •  
  • बिहिबार, चैत १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिरहरु: प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

    चैत्र १७, २०७२- उनको जेठो छोरा हेमराज बिष्ट सेनामा मेजर छन् । कान्छा छोरा रोशन अमेरिकामा मुटु रोगको बिशेषज्ञता हासिल गर्न अध्ययन गरिहरेका छन् । छोरी कविता अमेरिकन आर्मीमा अफिसर छिन् । दुबै बुहारी चिकित्सक छिन् । श्रीमान कांग्रेस नेता रामबहादुर बिष्ट पूर्व सांसद हुन् । उनी अछामबाट यसअघि तीनपटक सांसद भइसकेका नेता हुन् । ६१ बर्षिया ज्याला बिष्ट भने विद्यार्थी हुन् । बिहीबारदेखि सुरु हुने एसएलसीमा उनी पनि सहभागि हुदै छिन् ।

    अछाम कालिकास्थान–२ की बिष्टले ०६३ जेठ १ मा उत्प्रेरणा महिला माध्यमिक विद्यालयमा एक कक्षामा भर्ना भइन । यही विद्यालयबाट अक्षर चिनेकी उनी यसपाली नियमित तर्फबाट परीक्षा दिदै छिन् । गाउँमा  हुदा पढन पाइनन् । उनी सानी छँदा छोरीले पढ्नु हुदैन भन्ने रुढीबादीमा परिन । तर, छोराछोरीलाई पढाइन । श्रीमानो राजनीतिलाई साथ दिइन । छोराछोरी हुर्काइन ।  उनी चाहि अक्षर चिन्न बबरमहलबाट झोलामा किताब राखेर तीनकुनेसम्म पढ्न आइन । त्यस बेला कान्छी छोरी कविताले नै १२ कक्षा सकाइसकेकी थिइन।

    ‘अहिले एसएलसी दिन पाउदा साह्रै खुसी लागेको छ,’उनले भनिन,‘छोराछोरी पनि खुसी छन् ।’ बुधबार दिनभरी अंग्रेजी बिषयको तयारीमा थिइन । ‘पढिरहेको छु, कति आउछ, त्यति लेख्छु,’उनले भनिन्,‘अलि ढिला लेख्छु । त्यसैले नम्बर कम आउला कि भन्ने चिन्ता छ ।’ छोरा बुहारी, छोरीले फोन गरेर परीक्षा राम्ररी दिन भनेका छन् । ‘बुढेसकालको दिमाग हो । खै कति लेख्न सक्छु ?,’उनले भनिन,‘तर, हिम्मत हारेकी छैन । दश वर्षको मेहनत छ ।’

    ०४८ पछि काठमाडौं आएपछि पढाईको महत्व बुझिन् । उनको श्रीमान ०५१ को मध्यावधिक निर्वाचनमा हारेपछि छोराछोरी पाल्न र पढाउन बबरमहलमा ‘पिसिओ’ सुरु गरिन् । तर, फोन सेटको अक्षर चिन्दिन थिइन । ‘हिसाब गर्न आउदैनथ्यो, फोन गर्नेले जति दिन्थ्यो, उती लिन्थें,’उनले भनिन्,‘पाँच वर्षसम्म यसैगरी चल्यो ।’ जब जनआन्दोलन–०६२/६३ सफल भएपछि उनलाई पढ्ने जोस आयो । ‘पढाई नहुदा धेरै दु:ख पाएपछि पढ्न थालें,’उनले भनिन,‘अझै क्याम्पस पढ्ने धोको छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.