×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा मिलन समाज पोखराको रक्तदान तथा वनभोज सम्पन्न

  •  
  • सोमबार, चैत १५, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र १५ गते । गोरखा मिलन समाज पोखराले हालै रक्क्तदान र बनभोज कार्यक्रम सम्पन्न गरेको छ । शान्ति वन बाटिकामा विविध सांस्कृतिक कार्यक्रमहरुका साथ रक्तदान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो । 12122471_1739089559660966_9043917097027416445_n
    गोरखा मिलन समाजका अध्यक्ष सूर्य क्षेत्री, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी.वानका रक्तदान संयोजक किशोर बराल र लायन्स क्लव अफ पोखरा डल्फिनका अध्यक्ष गोविन्द बहादुर शाहीले प्रथम रक्तदाता देवेन्द्र धिताललाई संयुक्त रुपमा व्लड व्याग हस्तान्तरण गरी प्रारम्भ गरिएको थियो । 1688458_1739089432994312_651419224519912836_n
    कार्यक्रममा ३४ जनाले रक्तदान गरेको समाजका सचिव तिलक तिवारीले जानकारी दिए ।12472287_1739089239660998_1595839157278935273_n यस वर्षको रक्तदान गोरखा मिलन समाज र लायन्स क्लव अफ पोखरा डल्फिनद्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो । 12418066_1739089506327638_2021838745497383519_n
    ऋषि गिरीको संयोजकत्वमा सञ्चालित वनभोज तथा रक्तदान कार्यक्रममा पोखरामा रहेका गोरखा जिल्लावासीहरु र लायन्स क्लब अफ डल्फिन पोखराका सदस्यहरुको सहभागिता रहेको थियो । 12919647_1739089772994278_6395394956262923336_n
    पोखरामा २०५७ सालदेखि समाजले नियमित रुपमा रक्तदान तथा पारिवारिक वनभोज कार्यक्रम गर्दै आएको छ ।10288758_825438560895336_3363156662648949289_n
    समाजले पोखरामा विविध लोककल्याणकारी कार्यक्रमहरुका साथै पोखरामा विभिन्न विषयमा उच्च शिक्षा अध्ययनरत गोरखा जिल्ला लगायत २६ जिल्लाका १५२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको जनाएको छ । 12376315_1739089852994270_6830201988120981643_n
    समाजका अध्यक्ष क्षेत्रीले कार्यक्रमका सहभागी, रक्तदाता र सहयोगीहरु सबैलाई धन्यवाद दिंदै आगामी वर्ष २०७३ वैशाख ११ गते बाँकी रहेका ४९ जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न ५ शीर्षकका छात्रवृत्ति अन्तर्गत २५ लाख रुपैयाँ वितरण गरिने जानकारी गराएका छ ।   12592509_1739089009661021_7571637107288844581_n

    तस्बिर :– गोरखा मिलन समाज पोखराको फेसबुक बाट

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत १५, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.