×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

प्रचण्डलाई मधेसमा नछिर्न मधेसी दलको उर्दी

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :वीरगन्जको घण्टाघर चोकमा एमाओवादीका प्रचण्डको पुत्ला जलाउँदै मधेसी दलका युवा। तस्बिरः क्रान्ति शाह

    क्रान्ति शाह
    वीरगन्जः मधेसी दलका युवाहरुले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका छन् ।
     विभिन्न मधेसी दलका युवाहरु आबद्ध संघीय समावेशी मधेसी युवा गठबन्धनले प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेको हो  ।
     वीरगन्जमा शुक्रबारदेखि दोश्रो वीरगन्ज व्यपार महोत्सव शुरु हुँदैछ । उक्त महोत्सव उदघाटन गर्न अध्यक्ष प्रचण्ड शुक्रबार वीरगन्ज आउने कार्यक्रम छ ।
    महोत्सव उदघाटन गर्न माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार वीरगन्ज आउने थाहा पाएपछि मधेसी दलका युवाहरुले बिहीवार वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन गर्दै प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका हुन् ।
    उनीहरुले बिहिबार दिउँसो घण्टाघर चोकमा प्रचण्डको पुत्लासमेत जलाएका छन् । युवा गठबन्धन पर्साका अध्यक्ष ईश्वरचन्द्र यादव र सल्लाहकार ओम प्रकाश सर्राफको अगु्वाइमा रहेका मधेसी दलका युवाले घण्टाघर चोकमा प्रचण्डको पुत्ला जलाउनु साथै सरकार र ठूला तीन दलविरुद्ध नाराबाजी पनि गरे ।
    मधेसी जनता विरोधी संविधान जारी गर्न प्रचण्डको मूख्य भूिमका रहेकाले उनलाई मधेसको भूमि वीरगन्जमा छिर्न नदिने चेतावनी दिँदै पुत्ला दहन गरिएको युवा गठबन्धन पर्साका सल्लाहकार सर्राफले बताए ।
    आफुहरुको चेतावनी अटेर गरेर माओवादी अध्यक्ष प्रचण्ड वीरगन्जमा आए प्रतिकार पनि गरिने युवा गठबन्धन पर्साका अध्यक्ष यादवले चेतावनी दिए ।
    ‘मधेसी जनताको भावना कुल्चनकै लागि प्रचण्ड वीरगन्ज आउन लागेका हुन्’, यादवले भने, ‘यदि हाम्रो यो उर्दीलाई अटेर गरेर उनी वीरगन्ज आए भने हामी प्रतिकारमै उत्रन्छौँ । उनको कार्यक्रम सफल हुन दिन्नौ ।’
     प्रदर्शनमा युवा गठबनधनका नेताहरु शेख मुन्ना, फिरोज बादसाह, असरफ मन्सुरी, विष्णु पटेल, अमीत कुमार, आनन्द गुप्ता , उमाशंकर कलवार र राजीव झा पनि सहभागी थिए ।
    एमाओवादी पर्साका अध्यक्ष बाबुराम कौशीकले भने मधेसी दलका युवाहरुको प्रदर्शनले अध्यक्ष प्रचण्डको कार्यक्रममा कुनै असर नपार्ने बताएका छन् ।
    अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै अध्यक्ष कौशीकले भने, ‘विरोध गर्ने साथीहरुसँग हामी आग्रह गर्छौँ, मलाई विश्वास छ, उहाँहरुले हाम्रो आग्रहलाइ अस्वीकार गर्नुहुन्न।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.