×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

महामूर्ख सम्मेलन

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र १० गते । होली महोत्सवको दोस्रो जनकपुरमा महामूर्ख सम्मेलन सम्पन्न भएको छ । जानकी मन्दिरको प्राङ्गणमा भएको सो महामूर्ख सम्मेलनमा जनकपुरका समाजसेवी पवन सिँघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
    सिँघानियाले जनकपुरको स्वर्गद्वार स्मशाणघाट निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । नयाँ शक्तिका केन्द्रीय नेता रामचन्द्र झाले सिँघानियालाई महामूर्खको प्रमाणपत्र दिएका थिए । मिथिला नाट्यकला परिषदको आयोजनामा हुने सो महामूर्ख सम्मेलनमा महामूर्खका उपाधी प्राप्त गर्नेलाई विशेष माला पनि लगाइएको थियो ।
    समारोहमा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरालाई पटमूर्खको उपाधि प्रदान गरियो । त्यसैगरी युवा नेता ज्ञानेन्द्र झालाई वैशाखानन्दन, प्रमोद चौधरीलाई शिलौटानन्द, विजय दत्त मणिलाई डपोरशंख, काशिकान्त झालाई हराशंख, तमलोपाका धनुषा अध्यक्ष प्रमेश्वर साहलाई व्रजकिट, सांसद दिनेश प्रसाद साहलाई भकलोल, रामानन्द युवा क्लवका पूर्व अध्यक्ष जिवनाथ चौधरीलाई वोतलानन्द र नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साहलाई गजोधरको उपाधि प्रदान गरिएको थियो ।
    गत वर्ष नेकपा एमालेका केन्द्रिय सदस्य एवं सांसद शत्रुधन महतोलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । २०७० सालमा तमलोपाका केन्द्रिय सम्पादन समिति सदस्य डा. विजयकुमार सिंहलाई, २०६९ सालमा नेपाली कांग्रेस धनुषाका सभापति राम सरोज यादवलाई, २०६८ सालमा ंनेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ रामभरोस कापडिलाई, २०६७ सालमा राजनीतिक विशलेषक सि.के लाल, २०६६ सालमा राजनीतिकर्मी रामचन्द्र झा, २०६५ सालमा मैथिलीका वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६४ सालमा सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६३ सालमा जनकपुर नगरपालिकाका तत्कालिन मेयर हरिबहादुर बिसी, २०६२ सालमा एमाले नेता शितल झा र २०६१ सालमा कवि नरेश ठाकुरलाई महामूर्खको सम्मान प्रदान गरिएको थियो ।
    व्यांगात्मक सो कार्यक्रममा कविता वाचन, जोगिरा गानका अतिरिक्त एकअर्कालाई रंग अबीर दल्ने कार्यक्रम पनि हुने गदछ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.