×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

रसुवा हावाहुरी

  •  
  • बुधबार, चैत १०, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र १० गते । बुधबार बिहानदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण रसुवाको जनजीवन प्रभावित भएको छ । हावाहुरीका कारण भूकम्पले घर भत्किएर अस्थायी टहरामा बसेका पीडितहरु समस्यामा पारेको छ । 1929351_10207627222870651_340861368212131767_n
    हावाहुरीले सयौ अस्थायी घरटहराका जस्तापाता र त्रिपालहरु उडाएको छ । हावाहुरीका कारण सदरमुकाम धुन्चे लगायतका स्याफ्रु गोल्जुङ, गत्लाङ, चिलिमे बृद्धिम, हाकु, टिमुरे, थुमन राम्चे लगायतका गाविसहरु बढि प्रभावित भएको छ ।
    धुन्चेमा रहेको जिविस, खानेपानी, जिल्ला वन कार्यालय स्वास्थ्य, कृषि विकास कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालि सेना, मत्स्य अनुसन्धान केन्द्र, सरकारि वकिल कार्यालय, जिल्ला प्राविधिक कार्यालय लगायत विभिन्न सरकारि कार्यालयहरु क्षति पु¥याको छ ।
    विभिन्न गाविसमा रहेका ७ वटा विद्यालयको अस्थायी शिकाई केन्द्रको छाना पनि हावाहुरीले उडाएको छ । विहान दैखिनै विधुत सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण कुनै पनि मानविय क्षति नभएको प्रहरि नायब उपरिक्षक अवदेश विष्टले बताए ।
    बिहानदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण मानिस घरबाहिर निस्कन सकेका थिएनन् । अस्थायी टहरमा बस्नेहरुले खाना खान समेत नपाएको हाकु ३ बाट विस्तापित भई धुन्चे ५ मा बस्ने च्पुसी तामाङले बताए । हावाहुरीले सबै टहराहरु उडायो खाना पकाएर खाने र बस्ने ठाउँ छैन् उनले भने । हावाहुरी पारेको क्षतिको विषयमा छलफल गर्न जिल्ला दैवी प्रकोप उद्दार समितिको आपतकालिन बैठक बसेर बिभिन्न निर्णयहरु समेत गरेको छ । 12670731_10207627221110607_1183186550444869259_n
    आज बसेको वैठकले धुन्चेमा बसोबास गर्ने विस्तापित भुकम्प पिडितहरु परिवारहरुको लागि तत्काल जिविसमा रहेको मौजदात त्रिपाल वितरण्त गर्ने नपुग थप ५०० थान त्रिपाल र १००० बण्डल जस्तापाता केन्द्रिय दैवि प्रकोप उद्धार समिति समक्ष माग गर्ने निर्याय गरेको छ ।
    क्षति भएका व्यक्तिका संरचनाहरुको तत्काल निर्माण तथा व्यवस्थापनको लागि निरिक्षण र अनुगमन गर्ने आवस्यकता अनुसार नेपालि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलि परिचालन गर्ने पनि निर्णय भएको छ ।
    क्षति भएको सरकारि संरचना विधुत, स्वास्थ्य र शिक्षा लगायतका सेवाहरु तत्काल सुचारु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एंव समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । बुधबार बिहान ७ बजेदेखि चलेको तीब्र गतिको हावाहुरीका कारण रसुवाको उत्तर क्षेत्र बढी प्रभावित भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १०, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.