×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

जङ्गलमा आगो लगाएर बँदेल तस्करी

  •  
  • मङ्गलबार, चैत ०९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :धरानमा जङ्गली जनावार बँदेलको मासु खुलेआम बेचिँदै । तस्बिर: रत्नप्रसाद आचार्य

    रत्नप्रसाद आचार्य
    धरानमा खुलेआम बँदेलको मासु बेचिँदै
    धरान: तस्करहरुले सुनसरीको चारकोसे जङ्गल क्षेत्रमा आगो लगाएर जङ्गली जनावर तस्करी गर्ने गरेको पुष्टि भएको छ । तस्करहरुले वन क्षेत्रमा आगो लगाएर जङ्गली जनावर बदेल मारेर मासु विक्रि गर्ने गरेका छन् ।
    चारकोसे जङ्गल क्षेत्रबाट बदेल, हरिण, मृग र कालिज मारेर तस्करहरुले धरान, इटहरी, तरहरा, चतरा लगायतका बजारहरुमा लगेर विक्रि गर्ने गरेका छन् ।
    सुनसरीको ८ हजार ५ सय हेक्टर जमिनमा फैलिएको वन क्षेत्रमा तस्करहरुले आगो लगाएपछि जङ्गली जनावरहरु मारेर प्रति केजी एक हजार रुपैयाँमा विक्रि गर्ने गरेका छन् ।
    बुधवार वडा प्रहरी कार्यालय धरान अगाडि र प्रहरी चौकी बरगाछी अगाडि तस्करहरुले ढुक्कले बँदेलको मासु बेचिरहेका का थिए ।
    तस्करहरुले हप्तैपिच्छे बँदेलको मासु बचेपछि एक हजार रुपैयाँमा एक किलो बँदेलको मासु किनेर खाएको धरानका विके लिम्बूले बताए । उनले बँदेलको मासु खाँदा मधुमेह लागेका  बिरामीलाई असर नगर्ने भएकाले किनेको प्रतिक्रिया दिए ।
    कुनै पनि जङ्गली जनावरहरु विना अनुमति घरमा पाल्न नपाइने भएपनि तस्करहरुले मध्यरातमा वन क्षेत्रमा बदेल, मिर्ग, कालिज मारेर धरान, इटहरी, तरहरा लगायतका बजारमा बेच्ने गरेका छन् ।
    मंगलवार धरानको भानु चोक र बरगाछीमा बदेलको मासु बेच्दै गरेको अवस्थामा २ जनालाई इलाका वन कार्यालय धरानले पक्राउ गरेको छ ।
    वडा प्रहरी कार्यालय धरान अगाडि धरानका बँदेल मारेर एक हजार रुपैयाँले बेच्दै गरेको अवस्थामा जनक श्रेष्ठ र बरगाँछीमा बेच्दै गरेका खड्गबहादुर भण्डारीलाई बँदेलको मासु सहित पक्राउ गरिएको इलाका वन कार्यालय धरानका सहायक वन अधिकृत ज्ञानकुमार लामाले बताए । उनका अनुसार पक्राउ परेका दुबैजनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
    तस्करहरुले जङ्गली जनावर र सखुवाका काठ तस्करी गर्ने उदेश्यले लगाएको आगो जिल्ला वन कार्यालय लगायतका सरोकारवाला निकायले समयमा नियन्त्रण गर्न नसक्दा चोरी सिकार बढेको स्थानीयवासिन्दाको आरोप छ ।
    सुनसरीको इटहरी र धरान उपमहानगरपालीका क्षेत्रमा पर्ने लाङघाली सामुदायिक वन, बाझगरा सामुदायिक वन, पाँचकन्या सामुदायिक वन, पानमारी सामुदायिक वन, हरियाली सामुदायिक वन, शान्तिनगर सामुदायिक वन र सरस्वती सामुदायीक वन लगायतका दर्जन बढि सामुदायिक वनमा तस्करहरुले जङ्गली जनावार मारेर तस्करी गर्ने गरेको इटहरी शान्तिनगरका पबन अधिकारीले बताएका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ०९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.