×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

आफ्नो कर्मलाई धिक्कार्न बाध्य छु: क्याप्टेन बिजय लामा

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :जहाज उडाउँदै क्याप्टेन लामा । तस्बिर: विजय लामाकै फेसबुकबाट

    नेताहरुको मनपरी जनता टुलुटुलु हेर्न विवश
    काठमाडौं: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको ठूला जहाजलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोली लिएर कानुनी प्रक्रिया नै पुरा गरिनसकेको हिमालय एयरको जहाजमा उडेपछि क्याप्टेन विजय लामाले कडा प्रतिक्रिया दिएका छन् ।
    सरकारको ध्वजावहाक नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलोट लामाले राष्ट्रिय ध्वाजवाहकलाई कदर नगरेको भन्दै प्रधानमन्त्री निजी एयरलाइन्सको जहाजमा चीन गएको प्रति तीब्र रोष प्रकट गरेका हुन् ।
    आइतबार हिमालय एयरको उडानका लागि सबै प्रक्रिया पूरा गर्न बाँकी जहाजबाट प्रम चीन उडेपछि उनले आफ्नो कर्मलाई समेत धिक्कारेका छन् ।

    ‘के बस्नु यस्तो देशमा, जुन देशमा नेताहरुले रास्ट्रिय ध्वजाको कदर गर्न जान्दैनन’, उनले फेसबुक पेजमा लेखेका छन्, ‘धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केहि गर्न नसक्दा ।’

    उनले प्रमसहितको टोली ध्वजावहाकलाई बेवास्ता गर्दै चीन उड्दा आफूले ठूलो पीडा महुसुस गर्नुपरेको आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
    ‘कहिलेसम्म हेर्नुपर्छ यस्ता कुराहरु? कहिलेसम्म सहनुपर्छ हामीले यी सबै पीडाहरु ?’, उनले प्रश्न गरेका छन्, ‘राष्ट्र र नेपालीलाई माया गर्ने नेताहरु कहिले आउलान्? नेताहरुले ज गरेपनि ठीक त ?’
    नेताहरुले गरेको मनपरी आफू र जनताले टुलुटुलु हेर्ने बाहेक अर्को विकल्प नभएको भन्दै लामाले अब कसैलाई केही भन्न बाँकी नरहेको दुखेको गरेका छन् ।
    ‘भन्नु केही छैन अब न कि कसैलाई दोष नै दिनु’, उनले भावुक बन्दै लेखेका छन्, ‘हामी त सिर्फ ट्वाल्ल परेर हेर्ने मात्रै हो । हैन र साथीहरु ?’

    प्रम ओली निजी कम्पनीको जहाजमा चीन गएपछि फेसबुकमा लामाको प्रतिक्रिया

    नेपाल एयरलाइन्सको जहाजमा सवार नेतासहितका उच्च पदस्थसँग खुसी हुँदै लामाले खिचाएका तस्बिर

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.