×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

कम्प्यूटर स्क्रिनबाट आँखालाई यसरी जोगाऊँ

  •  
  • सोमबार, चैत ०८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तपाईंको दैनिकी कसरी बित्छ ? दैनिक दुई घन्टाभन्दा बढी ल्यापटप वा कम्प्यूटरमा बिताउनुहुन्छ ? यति त्यसो हो भने तपाईंको आँखामा कुनै न कुनै किसिमको समस्या देखिन सक्छ । त्यसको कारण हो कम्प्यूटर तथा ल्यापटपको स्क्रिनको उल्यालो ।
    तपाईंले ल्यापटप वा कम्प्यूटरमा काम गर्नुभयो भने त्यसको स्क्रिन त देख्नुहुन्छ । त्यदी यसको प्रयोग गर्नुभएन भने पनि इमेल पठाउन, विभिन्न सामाजि सञ्जाल चलाउन ट्यावलेट वा कुनै स्मार्टफोन प्रयोग गर्नुहुन्छ । विभिन्न भिडियो गेम खेल्न तथा भिडियो हेर्न तपाईंले स्क्रिन हेर्नुपर्छ ।
    तपाईंले जे गरेपनि आफूलाई डिजिटल संसारमा सामेल गराउन स्क्रिन नहेरी प्रायः असम्झव नै छ । त्यसैले तपाईंले आफ्नो आँखाको ख्याल गर्दै स्क्रिन हेर्नुपर्ने हुन्छ ।
    यसरी काम गर्दा आँखालाई जोगाउने तरिका यी हुनसक्छन्ः
    आँखा र स्क्रिनबीचको दूरी मिलाउनुहोस्
    तपाईंले स्क्रिनको उज्यालोबाट आँखामा हुने समस्या समाधानका लागि आँखा र स्क्रिनबीचको दूरी कम्तीमा १८ देखि ३० इन्चसम्म राख्नुहोस ।
    अथवा तपाईंले प्रयोग गर्ने कम्प्यूटरको स्क्रिनमा ‘एन्टी ग्लेअर फिल्टर’ पनि राख्न सक्नुहुनेछ । उक्त फिल्टर आँखाका लागि सबैभन्दा राम्रो हुनेछ । तपाईंको कम्प्यूटर मोनिटर कुनै लाइटभन्दा ठीक मुनि नराख्नुहोस् ।
    आँखा सुक्नबाट जोगाउनुहोस्
    तपाईंले धेरै समय स्क्रिन हेरेर बिताउनुपर्छ भने आँखालाई सुख्खा हुनबाट जोगाउनुहोस् । आँखा सुख्खा भयो भने फुरफुराउने तथा पोल्ने समस्या हुनसक्छ । यस्तो बेलामा सफा पानीले आँखा भिजाउन सकिन्छ भने चिकित्सकको सल्लाह अनुसार आँखामा हाल्ने औषधि ‘आइ ड्रप’ को प्रयोग गर्न सक्नुहुनेछ । त्यस्तै आफूले प्रयोग गर्ने कम्प्यूटरको स्क्रिन तपाईंको आँखाको उचाईभन्दा तल हुनेगरी राख्नुभयो भने धेरै राम्रो हुनेछ ।
    प्रत्येक २० मिनेटमा २० सेकेन्ड स्क्रिनमा नहेर्नुहोस्
    यदी तपाईं लगातार काम गरिरहनुभएको छ र लामो समयसम्म काम गर्दै हुनुहुन्छ भने प्रत्येक २० मीनेटमा आफ्नो आँखा स्क्रिनबाट हटाउनुहोस् र टाढा हेर्नुहोस् । यसो गर्दा आँखालाई स्वच्छ राख्न मद्दत गर्दछ ।
    त्यस्तै दुई घन्टापछि कम्तीमा १५ मिनेट थकाई मार्दा आँखालाई सहजहुने चिकित्सकहरुले बताएका छन् ।
    चिकित्सकलाई देखाउनुहोस्
    तपाईंले कम्प्यूटर, ल्यापटप, ट्यापलेट वा कुनै पनि स्मार्टफोन प्रयोग गरेर आफ्नो दैनिकी बिताउनुहुन्छ वा कुनै काम गर्नुहुन्छ भने तपाईंको आँखामा समस्या आउनसक्छ त्यसैले प्रत्येक वर्ष आँखाका विशेषज्ञ चिकित्सकलाई देखाएर हेरचाहका लागि आवश्यक परामर्श लिनुहोस् ।
    यसरी तपाईंले यो सुन्दर संसारलाई देख्ने आँखाको हेरचाहका लागि यी साना सावधानी अपनाउनुभयो भने आँखामा हुने संक्रमण तथा आँखाको समस्यासँग जुँधेर बस्नुपर्ने समस्याबाट तपाईं मुक्त हुनुहुनेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ०८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.