कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ७ गते । शाह बंशको उदगम थलो मानिएको गोरखाको गोरखा दरर्बार बिनाशकारी भूकम्प पछि सुनसान प्राय छ । ![DSC_0183[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_01831.jpg)
गएको बैशाख १२ र २९ गतेको बिनाशकारी भूकम्पले दशकौ पुरानो मानिएको उत्त दरर्बारलाई नराम्ररी क्षेति पुरयाएको छ । ![DSC_0185[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_01851.jpg)
गोरखा दरर्बारको मुख्य भाग मानिएको गोरखाकाली मन्दिर र गोरखनाथ गुफालाई नराम्ररी क्षेति पुरयाएको छ भने पूर्व राजाहरु गोरखा आउदाँ आवासको रुपमा प्रयोग गर्दै आएको चौघेरा दरर्बारमा समेत क्षेति पुगेको छ । ![DSC_0187[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_01871.jpg)
यता पशुपत क्षेत्र सहित गोरखनाथलाई प्रिय मानिने रोट घर समेत भत्कीन तयारी अवस्थामा छ ।
बर्षा अगाडी नै दरर्बारका बिषयमा ध्यान दिन नसके बर्षाको मौषममा के हुन्छ भन्न नसकिने अवस्थामा दरर्बार रहेको छ ।
![DSC_0214[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_02141.jpg)
तस्बिर :– कैलासबावु श्रेष्ठ/गोरखा
बिनाशकारी भूकम्प पछि गोरखा दरर्बार (फोटो फिचर)
बिनाशकारी भूकम्प पछि गोरखा दरर्बार (फोटो फिचर)
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















